Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

सामान्य झगडामा छाेराले गरे बावुकाे हत्या

खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीमा बुधबार  एक छोराले बावुको हत्या गरेका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका १ शिखर डाँडामा ३२ वर्षिय दावा घिसिङले आफ्नै वृद्ध बुबाको हत्या गरेका हुन् । 

सामान्य घर झगडामा घिसिङले आफ्नै  ७२ वर्षिय बावु बुद्धिमान घिसिङलाई बन्चरो र खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालले जानकारी दिए । उनी फरार रहेको र खोजि कार्य भइरहेको उनको भनाइ छ ।

स्थानियका अनुसार गाउँकै एक विवाह समारोहमा गएर घर फर्किदा घिसिङ र श्रीमतिबिच विवाद भएको र घिसिङले श्रीमतीलाई कुटपिट गरेपछि बुहारीलाई नकुट्न आग्रह गर्दा बुबा–छोराबिच  विवाद भएको थियो । सामान्य विवाद हुँदा घिसिङले आफ्नै बुबालाई बन्चरो र खुकुरीले प्रहार गरेको स्थानिय सुमन सिंह रुम्बाले बताए । झगडा छुटाउनेक्रममा घिसिङको साईलो भाई लिला बहादुर घिसिङको पनि हात काटिएको उनले बताए।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन राजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

थाङ्काबाट वार्षिक १५ लाख कमाइ गर्छन राजकुमामर

सुनसरी । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख आर्जन गर्दै...

सुनका अवैध कारोबारी अझै सलबलाउँदै एक पक्राऊ

वीरगन्ज । सुन आयात गर्दा लाग्ने भन्सार दर नेपाल सरकारले १० प्रतिशत कम गरेको तेस्रो दिनसम्म पनि अवैध सुनको कारोवार गर्ने सकृय रहेको तथ्य फेला पारेको छ ...

भ्रष्ट शासकबाट मुक्ती पाउनको लागि जनता सडकमा आउनु पर्छः कमल थापा

बिराटनगर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्ती लादिएको गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् । मुलुकम...

नुवाकोट उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित पाँच सय कर्मचारी

नुवाकोट । मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ । वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी...

बारामा १७० किलो गाँजासहित दुई जना पक्राउ

सिमरा । प्रहरीले बाराको कोल्हबीबाट एक सय ७० किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष छन्।  कोल्हबी नगरप...

रूपन्देही सुपरलिगः ‘बी’ डिभिजनका खेल सकिए, बुटवल राइनोज ‘ए’ डिभिजनमा उक्लियो

भैरहवा ।  रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा बुटवल राइनोज ‘ए’ डिभिजनमा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’ को अन्तिम खेलमा बुटवल राइनोजले स्...

सिन्धुलीको एम्बुलेन्समा भेटीयो बर्दिबासमा ब्राउन सुगर

सिन्धुली । प्रहरीले सिन्धुलीको एम्बुलेन्स बर्दिबासमा लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । सिन्धुलीको मरिण गाउँपालिका अन्तरगत प्राथामिक स्वा...

गाँजा तस्करीको नयाँ तरिका, गाडीभित्रै भेटीयाे सुरुङ

सिन्धुली । प्रहरीले गाँजा तस्करीको नयाँ तरीका फेला पारेको छ । सिन्धुलीमा  शुक्रबार नियमित झैँ सिन्धुलीको कमलामाई नगरपालिका ९ स्थित भिमान चेकपोष्टमा प्...

लुम्बिनी महोत्सवमा टिकटक प्रतियोगिता, विजेतालाई नगद पुरस्कार

भैरहवा ।  लुम्बिनी महोत्सवको प्रबद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले भैरहवामा टिकटक प्रतियोगिता आयोजना गरिएको छ । सिद्धार्थ उद्योग बाणिजय संघ, रुपन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy