Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने

खबरडबली संवाददाता

काठमाडाैं । अभिनेता प्रदीप खड्का बलिउड फिल्ममा देखिने भएका छन्। 'ऐरी' मार्फत उनले बलिउडमा प्रवेश गर्न लागेका हुन् । 

मंगलबार निर्माण टिमले टिजर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन्। सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ। 

फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ। प्रदीप खड्काका प्रेस सल्लाहकार रामजी ज्ञवालीका अनुसार फिल्ममा अधिकांश भारतीय कलाकार रहनेछन्। 

जीवन थापाले निर्देशन गर्ने फिल्ममा सुवाष काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको लगानी रहने छ। सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म 'प्रेमगीत ३' को हिन्दी संस्करणका निर्माता हुन् ।

यो फिल्मको छायांकन भारतमै हुनेछ। फिल्म हिन्दीसहित विभिन्न भाषामा पनि निर्माण हुने बताइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशमै रोजगारी सिर्जना गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ ।  कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मे...

नयाँ दिल्लीमा बम विस्फोट

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो। अधिकारीहरूका...

पाल्पामा धान उत्पादन बढ्यो, किसान उत्साहित

पाल्पा । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले...

एमालेलाई सत्ताको सनक, चुनाव प्रचारमा सरकारी गाडी प्रयोग

काठमाडौं ।  नेकपा (एमाले) का नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारीलाल न्यौपाने सरकारी गाडी लिएर चुनाव प्रचारमा पुगेका छन् । कपिलवस्तुको शुद्दोधन...

कस्तो छ एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष

लिमा । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ...

कर्णालीमा उम्मेदवारविहीन एकीकृत समाजवादी

सुर्खेत । ०७९ को निर्वाचनको परीणामका आधारमा कर्णालीमा चौथो दलका रुपमा रहेको एकीकृत समाजवादी मंसिर १६ मा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि अधिकां...

कांग्रेस–एमालेको गढ ग्रामथानमा धावा बोल्दै माओवादी

विराटनगर । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि प्रमुख तीन दलले प्रचारप्रसारलाई तीव्र तुल्याएका छन् । ग्...

भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर, काठमाडौं ‘अस्वस्थकर’

काठमाडौं । वायुको गुणस्तरका आधारमा आज बिहीबार भरतपुर नेपालकै सबैभन्दा ‘प्रदूषित’ शहर बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्य...

राज्यका निकायमा महिलालाई मुख्य जिम्मेवारी दिनुपर्छः पूर्वसभामुख घर्ती

काठमाडौं । पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्रं) की नेतृ ओनसरी घर्तीले महिलाहरुलाई राज्यका हरेक निकायहरुको मुख्य जिम्मेवारी दिने वातावरण बनाउनुपर्न...

जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

काठमाडौं ।  भारतको लखनउ(आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् । सडक डिभाइड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy