Khabar Dabali २४ मंसिर २०८१ सोमबार | 9th December, 2024 Mon
Investment bank

सेक्सको विषयमा केटीहरुले सोच्छन यी १० अनौठा कुरा

खबरडबली संवाददाता

काठमाडौं । यदि तपाईलाई लाग्छ कि केटीहरुले केटा जस्तो यौनको बारेमा बढी कल्पना गर्दैनन् । तपाई गलत हुनुहुन्छ । एक अध्ययनले हरेक स्त्रीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् ।

मौका पाउँदा उनीहरुले अनौठा अनौठा यौनिक अभ्यासको परीक्षण समेत गर्न मन पराउँछन् । केटीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोंच्छन् ? अध्यनको निष्कर्ष यस्तो छः

१. अपरिचितसँग सेक्स–
अधिकांश महिलालाई अपरिचित पुरुषले छुँदा नराम्रो लाग्छ । तर, कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुन्छन् । अध्यन भन्छ, अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोंचाइ हन्छ ।
२. आत्म समर्पण–
अधिकांश महिलालाई अपेक्षा हुन्छ कि कुनै पनि पुरुषले उनीसँग मालिक जस्तो ब्यवहार गरोस् । उठाएर ओच्छ्यानमा लोस् र कपडा खोलेर क्रिडा गरोस् । अलि हेप्ने र होंच्याए जस्तो गर्ने पुरुषसँग सेक्सका लागि महिला लालायित हुन्छन् ।

३. महिला–महिला सेक्स–
महिला पुरुषसँग मात्र होइन कतिपय महिलासँग पनि आकर्षित हुन्छन् । महिला महिलाबीच आपसी यौन सन्तुष्टी दिने ब्यवहारबारे पनि महिलाहरुले सोंचिरहने गरेको अध्यनले देखाएको छ ।

४. चरम सन्तुष्टिको चाहना–
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन सम्बन्धबारे सोंच्छन् । तर सँधै यस्तो वास्तविक जीवनमा भने नहुन पनि सक्छ ।

५. नदी वा समुन्द्री किनार–
अधिकांश महिलाहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहाना हुने अध्यनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस भन्ने उनीहरु सोंच्छन् ।

६. निर्वस्त्र हुने चाहना–
महिलाहरु पुरुषको अगाडी कपडा खोल्न लाज मान्छन् । तर उनको चाहाना पार्टनरले कपडा खोलिदियोस भन्ने हुन्छ । हिल चप्पल लगाएको बेला होस् या सेक्सी लाञ्जरी महिलाहरुलाई यस्तो चाहाना बढी हुन्छ ।

७. सभ्य बलात्कार–
कुनै पनि महिलालाई वलात्कृत हुने चाहाना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहाना चाँहि उनीहरुमा हुने अध्यनको निष्कर्ष छ ।

८. भूमिका परिवर्तन–
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

९. बाथरुम मस्ती–
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहाना सँधै हुने अध्यनको भनाइ छ । सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् महिलाहरु ।

१०. एक रात–
दुनियाँले जे सुकै सोंचोस् आफूले मन पराएको पुरुषसँग एक रात मनाउने चाहना हरेक स्त्रीमा हुन्छ । पहिलो यौन सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अवैध सुनसहित तीन जना पक्राउ

काठमाडौं । काभ्रेको  बनेपा नगरपालिका–१३ साँगा चोकबाट करिब ५ सय ५८ ग्राम सुन सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा ...

नबिल बैंकले सुरु गर्यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली

काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर  व्यस्त समयको व्यवस्थापन गरी छरि...

गण्डकी प्रदेश सभा सदस्यको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

 काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभाको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको हो । आज बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकल...

सात दिनभित्र मूल्यसूची बुझाउन सिमेन्ट उत्पादकलाई सरकारको निर्देशन

काठमाडौं । सिमेन्ट उत्पादकसँग सरकारले मूल्यसूची मागेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार निर्माण व्यवसायी र सिमेन्ट उत्पादकसँग ...

धरानका मेयरविरुद्ध पत्रकारको मौन जुलुस

सुनसरी । सुनसरीको धरानका मेयर हर्कराज  साम्पाङलाइ कारवाहीको माग गर्दै सुनसरीका पत्रकारहरूले आज धरानमा मौन जुलुस प्रदर्शन गरेका छन् ।  पछिल्लो समय मेयर...

सुुनको मूल्य बढ्दा चाँदीको स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो।  य...

बाजुरा र दार्चुलामा वर्षासँगै हिमपात, जनजीवन प्रभावित

काठमाडौं । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै देशका विभिन्न क्षेत्रमा हिमपात भएको छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा  वर्षा सँगै हिमपात भएपछि जनजीवन...

भोलि कीर्तिपुरमा सार्वजनिक विदा

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ । मंगलबार कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ)जात्रा लाग...

हुम्लामा हिमपात हुँदा किसान खुसी (फोटो फिचर)

​हुम्ला । हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिम...

म्याग्दीको मुनामा संकटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो

काठमाडौं । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जंगलमा संकटापन्न जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ ।समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy