तनहुँ । तनहुँको व्यासमार्गमा पर्ने व्यास नगरपालिका– १० परेवाडाँडा बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएका छन् । दमौलीबाट लमजुङको कुन्छा जाँदै गरेको गरेको ना ६ ख ५४७९ नं। को बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घइते भएकाको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले जानकारी दिए ।
घाइते हुनेमा व्यास नगरपालिका–५ बस्ने २१ वर्षीया अन्जना थापा, व्यासकै वडा नम्बर १० बस्नेहरु ४५ वर्षीया शान्ती सुनार, ३६ वर्षीया ईन्द्रकला आचार्य, ४७ वर्षीया पार्वती बि.क रहेका छन्।
यसैगरी, भानु नगरपालिका ११ बस्ने ५३ वर्षीय याम बहादुर गुरुङ, व्यासको वडा नम्बर ८ बस्नेहरु ५५ वर्षीया सिता पौडेल, ४५ वर्षीया साबित्री पौडेल, पाँच वर्षीया युबिषा पौडेल, नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका–९ बस्ने ५५ वर्षीय सन्तलाल रजवाल र कास्कीको रुपा गाउँपालिका–३ बस्नेहरु २२ वर्षीया निशा खत्री भुजेल, दुई वर्षीया दिव्यान्सी भुजेल, व्यास वडानम्बर ७ बस्ने ५४ वर्षीय अर्जुन थापा घाइते भएका छन् ।
त्यस्तै, ६३ वर्षीय मिनबहादुर गुरुङ, व्यासको वडा नं. ९ बस्ने ४५ वर्षीय सुक बहादुर गुरुङ र सहचालक लमजुङको मध्य नेपाल नगरपालिका– १ बस्ने १८ वर्षीय विकास थापा घाइते हुनु भएको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १३ गते, २०८३ - २१:३७
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...
जेष्ठ १३ गते, २०८३ - २१:२८
काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...
जेष्ठ १३ गते, २०८३ - २१:२१
काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...
जेष्ठ १३ गते, २०८३ - २१:१९
काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...
जेष्ठ १३ गते, २०८३ - २१:१२
काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...
जेष्ठ १३ गते, २०८३ - २१:०८
काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...
जेष्ठ १३ गते, २०८३ - २०:५८
काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...
जेष्ठ १३ गते, २०८३ - १९:४८
संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन
जेष्ठ १३ गते, २०८३ - १९:४६
काठमाडौं । आर्थिक अनियमितताको आशंकापछि दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआई...
जेष्ठ १३ गते, २०८३ - १९:४२
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भ-भागका थोरै स्थानमा मेघगर्जनसहित...



प्रतिकृया लेख्नुहोस्: