काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा तीन बुँदे धारणा राखेका छन् । उनले मन्त्रीहरुले ८ महिनामा ८ वटा कामको सूची मागे।
उनले सभापित शेरबहादुर देउवालाई गठबन्धन बैठक भनेर पार्टीमा संवाद नगरी आफ्नो व्यक्तिगत धाराणा राख्ने अनि पार्टीको निर्णय भन्ने परिपाटीमा गलत भएको र त्यस्तो धारणा पार्टीको हुन नसक्ने बताएका छन् ।
यस्ता छन् थापाको धारणाः
१. सरकारमा काङ्ग्रेस सहभागी भएको ८ महिना भयो, काङ्ग्रेसका प्रत्येक मन्त्रीले ८ महिनामा गरेको एस्तो ८ वटा कामको सूची दिनुस् जसको कारणले नागरिकको जविनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैन थियो । अनि तपाईंको ती कामको प्रचार काङ्ग्रेसका तमाम सदस्यले गर्ने छन् ।
२. अब एक बर्षमा सरकारमा बसेर के गर्ने भन्ने लक्ष्य निर्धारण गरौं । त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम गरेनन भने मन्त्री फेरौ । अरु सबै दलसँग समय पनि छ,सुबिधा पनि छ अहिले भएन हामी आउँछौं र ठिक बनाउछौ भन्ने तर हामिले त्यो भन्न पाउदैनौ । अरुले मिसन ८४ भन्न पाउँछन् तर हामीले भन्न पाउदैनौ । हामी छलफल गरौं र नीति अधिबेशन बाट मिसन गुणस्तरीय शिक्षा मिसन सर्बसुलब स्वास्थ मिसन मर्यादित रोजगारी तय गरौं । अनि यी ४ वर्षमा यी कुरा पूरा गरौं । यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ ।
३. गठबन्धन बैठक भन्ने अनि पार्टी भित्र सरसल्लाह सम्बाद समझदारी नगरी पार्टीको धारणा भनेर निर्णय गर्ने, त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नु पर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: