१७ हजारका आफ्नाहरुलाइ खिसी गर्दै घरीघरी यो अंक नसम्झाउ हामीलाई राम्रोसँग थाहा छ यो १७ हजारको दाउपेचमा तिमीले गर्न खोजेको राजनीति
१७ हजार
कुनै मजाकको अंक हैन
१७ हजार
कुनै दाउपेचको अंक हैन
१७ हजार
यो चिसो याममा
तातो हिटर ताप्दै
घरीघरी रेला जसरी
फलाक्ने सामान्य अंक हैन
नदेखी
यो १७ हजार मध्यको कुनै एक अनुहार
नपढी
यो १७ हजार मध्यको कुनै एक कथा
१७ हजार
हलुका मानेर
घरीघरी जिस्काउने
कुनै खिसी गर्ने अंक हैन
१७ हजारको हरेक १
कयौं मनहरुको
हृदय नजिकको एउटा दुख्ने पाटो हो
१७ हजारलाई
र १७ हजारका आफ्नाहरुलाइ
खिसी गर्दै
घरीघरी यो अंक नसम्झाउ
हामीलाई राम्रोसँग थाहा छ
यो १७ हजारको दाउपेचमा
तिमीले गर्न खोजेको राजनीति
र यो पनि राम्रोसँग थाहा छ
यो १७ हजार दुख्नुमा
तिमीले पनि खेलेको आफ्नो भागको भुमिका !
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८१ - ०९:४९
काठमाडौं । अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात् (भिओआइपी) सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
श्रावण १२ गते, २०८१ - ०९:४६
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त स...
श्रावण १२ गते, २०८१ - ०९:४२
काठमाडौंं । गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाक...
श्रावण १२ गते, २०८१ - ०९:३८
काठमाडौं । ललितपुर र कैलालीमा हैजाको सङ्क्रमण भेटिएको छ । ललितपुरमा सात र कैलालीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । कैलालीमै थप दुई जनामा पनि सङ...
श्रावण १२ गते, २०८१ - ०९:३६
काठमाडौं । काभ्रेको बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । दोस्रो जनआन्दोलनमा घाइते भएर १७ वर्षसम्म अर्धचेत रहेका ब...
श्रावण १२ गते, २०८१ - ०९:३३
काठमाडौं । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गएको छ । अर्का एक बालक बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ती द...
श्रावण १२ गते, २०८१ - ०९:३२
चितवन । चितवनका ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवन...
श्रावण १२ गते, २०८१ - ०८:३०
धनकुटा । भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पार्क्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर आजदेखि सञ्चालनमा ...
श्रावण १२ गते, २०८१ - ०८:२८
दमौली । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मा...
श्रावण १२ गते, २०८१ - ०८:२५
मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपू...
प्रतिकृया लेख्नुहोस्: