महोत्तरी । महोत्तरी प्रहरीले एकजना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। सम्सी गाँउपालिका २ का अब्दुस सलामको पसलमा काम गर्ने स्थानीय खुर्सेद अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय ४२ वर्षीय प्यारे भनिने शेष जसाउदिनलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार प्रतिवादी शेष जसाउदिन लगायतले खुर्सैदलाई गाली गलौज गर्दै क्रुर यातना दिएपछि उनको मृत्यु भएको थियो । सोही घटनामा लामो समयदेखि फरार रहेको जसाउदिनलाई प्रहरीको विशेष टोलीले उनलाई सम्सी बजारबाट नियन्त्रणमा लिएको हो।
प्रहरी नियन्त्रणमा रहेको जसाउदिन अहिले जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक कानुनी कारवाहीको लागि प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।
स्थानीय अब्दुस सलामको पसलमा काम गर्ने मजदुर खुर्सैद अन्सारीको २०७९ साल पुस ६ का दिन चरम यातना दिएपछि मृत्यु भएको थियो । सो घटनाको मुख्य अभियुक्त अब्दुस अहिले जेल जीवन बिताइरहेका छन्। घटना भएलगतै जसाउदिन फरार रहेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८१ - २१:५३
काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको स...
पौष १२ गते, २०८१ - २१:४९
काठमाडौं । चितवनका लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका छन् । निरन्तर घाटामा बिक्री हुँदै आएको अण्डाको मूल्य शनिबारदेखि हालसम्...
पौष १२ गते, २०८१ - १६:१७
काठमाडौं । घरबाट मर्छु भनेर हिँडेका एक युवकलाई प्रहरीले जीवित अवस्थामा नियन्त्रणमा लिएको छ । शुक्रबार विहान नागार्जुन नगरपालिका–६ का ३५ वर्षीय सन्तोष...
पौष १२ गते, २०८१ - १६:१४
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्र...
पौष १२ गते, २०८१ - १५:५४
काठमाडौं । केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको तनावले अहिले ठूलो रुप लिएको छ । पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले...
पौष १२ गते, २०८१ - १५:५२
काठमाडौं । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म, समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाडयुक्त ग्रामिण बस्तीहरूसम्म कुनै पनि ठाउँ स...
पौष १२ गते, २०८१ - १५:४८
काठमाडौं । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी आर्थिक तथा शारीरिक शोषण गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित महिलाहरुको जाहेरीका आधा...
पौष १२ गते, २०८१ - १५:४५
काठमाडौं । भुटानी राजपरिवारका सदस्यहरु निजी भ्रमणका लागि काठमाडौं आएका छन् । विहीबार काठमाडौं आएका उनीहरुले शनिबार ह्वाइट गुम्बामा पूजाआजा गर्ने कार्य...
पौष १२ गते, २०८१ - १५:२४
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमा...
पौष १२ गते, २०८१ - १५:१८
जनकपुरधाम । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शु...
प्रतिकृया लेख्नुहोस्: