Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

भागबन्डामा असन्तुष्ट एकीकृत समाजवादी, पार्टीको बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्टि जनाएको छ । गठबन्धनको बालुवाटारमा बसेको बैठले लगानएको सिटबाँडफाँडमा एकीकृत समाजवादीले असन्तुटि जनाएको हो । 

सिटबाँडफाँडमा असन्तुष्ट समाजवादीले बालुवाटार बैठक पछाडि तत्कालै सचिवालय बैठक बोलाएको छहाे । पार्टी मुख्यालय आलोकनगरमा केही बेरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

यस अघि तीन सिट मागेको एकीकृत समाजवादीलाई २ सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधव नेपाल गठबन्धनकाे बैठक सकिनुअघि नै  बालुवाटारबाट उठेर हिँडेका थिए ।  अहिले सहमति भनिएको कुरामा आफूहरूको सहमति नरहेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।   आफूहरू आफ्नो अडानमै रहेकाे र  सहमति नभएको  उनीहरूकाे भनाइ छ ।

आज गठकन्धनकाे बैठकबाट नेपाल भन्दा  अगाडि उपेन्द्र यादव निस्किएका थिए । उनले पनि असन्तुष्ट जनाएकाे बताइएकाे छ   ।

राष्ट्रियसभाको १९ सीटमा कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई १ सीट दिने सहमति बनेको कांग्रेस नेता रमेश लेखकले दाबी गरेका छन् । तर, उपाध्यक्ष राजेन्द्र पाण्डेले त्यो गठबन्धनले भाग लगाइदिएको भएपनि आफूहरूको सहमति नरहेको बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा सार्वजनिक जग्गा फिर्ता अभियान, पृथ्वीचोकबाट सुरु भयो ठूलो सफाइ

पोखरा । पोखराको पृथ्वीचोक क्षेत्रमा वर्षौँदेखि राजनीतिक पहुँच र संस्थागत संरक्षणमा टिकिरहेका टहरा तथा संरचना अन्ततः हटाउन थालिएको छ। तर यसपटक दृश्य फर...

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचनामा लाग्याे डाेजर

पोखरा । पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन सुरु भएको आज चौथो दिनसम्मा खोलाघरभित्रका १०५ संरचना हटाइएको छ । पोखरा महानगरपालिकाले यह...

लगातार संसद बहिष्कार गर्दै हर्क साम्पाङ, राजनीतिक तनाव बढ्दै

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै झोला बोकेर बाहिरिएका छन्। प्रधानमन्त्रीक...

वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङपछि चासो बढ्यो: कुन ब्याट प्रयोग गर्छन् र कति पर्छ मूल्य?

काठमाडौं। भारतीय युवा क्रिकेट सनसनी वैभव सूर्यवंशीले आईपीएल २०२५ र २०२६ मा देखाएको विस्फोटक ब्याटिङ प्रदर्शनपछि उनी प्रयोग गर्ने ब्याटबारे चासो बढेको ...

राज्यको गल्ती, नागरिकलाई सजाय : जलेको परिचयपत्र बनाउन ५ सय असुली !

काठमाडौं । राज्यले सुरक्षित राख्न नसकेर जलेका राष्ट्रिय परिचयपत्र फेरि लिन नागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । अझ शुल्क किन तिर्ने भनेर प्रश्न ...

डीडीसीमा सीआईबी छापा : किसानको पैसा अड्किँदा कागजात प्रहरीको कब्जामा

काठमाडौं । आर्थिक संकट, किसानको बक्यौता र व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला दुग्ध विकास संस्थान (डीडीसी) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूर...

​ काठमाडौँका जार : पानीभन्दा फोहोर व्यापार

काठमाडौं । काठमाडौँ उपत्यकामा लाखौँ मानिसले दैनिक पिउने जारको पानीमाथि गम्भीर प्रश्न उठेको छ । बाहिरबाट हेर्दा निलो जारभित्र ‘शुद्ध पानी’ देखिए पनि वा...

सार्वजनिक संस्थानको हालत : नाफाभन्दा बढी बोझ, सरकारकै लगानी जोखिममा !

काठमाडौं । सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले देशका अधिकांश सरकारी संस्थान गम्भीर संरचनात्मक संकटमा ...

नासाको चन्द्र आधार योजना अघि बढ्यो

काठमाडाैँ । नासाले आर्टेमिस–२ को ऐतिहासिक चन्द्र उडान अघि नै चन्द्रमामा आधार निर्माणका लागि आवश्यक ल्यान्डर, रोभर र ड्रोनहरूको पहिलो चरणको योजना सार्व...

जेठ १५ मा बजेट आउँदै

संयुक्त संसद् बैठक दिउँसो ४ बजे बस्ने, सांसदलाई ३ः४५ मै उपस्थित हुन निर्देशन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending