Khabar Dabali १५ जेष्ठ २०८३ शुक्रबार | 29th May, 2026 Fri
Investment bank

नगरप्रहरी आफै गिज्याउँछ महानगरकाे ‘नो पार्किङ’ नियमलाई !

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवारबाट न्यूरोड क्षेत्रलाई नो पार्किङ क्षेत्र बनाए सँगै न्यूरोडका  व्यवसायीआन्दोलनमा उत्रिएका छन् । पाकिङगर्न नदिए ग्राहाक घट्नेर व्पारमा कमी आउने भन्दै न्युरोड क्षेत्रका  व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । 

व्यवसायीहरू आन्दोलित भएपनि महानगरले कडाइका साथ नियम लागू गराउन भन्दै दिनभरि महानगर प्रहरी र महानगरका अन्य कर्मचारीहरू न्यूरोड क्षेत्रमा देखिएका थिए ।

एकातिर ‘नो पार्किङ’ क्षेत्रमा महानगरका प्रहरी र कर्मचारी दौडधुपमा देखिएका थिए भने अर्कातिर महानगरकै टेकुमा देखिएको दृश्यले भने महानगरलाई गिज्याइरहेको थियो । नगर प्रहरीको बा २ झ २७२७ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा पार्किङ राखेको पाइएका सँगै महानगरको निर्णयलाई महानगरकै गाडीराखिएको दृश्यले गिज्याई रहेको थियो । महानगर प्रहरीको सवारी नै नो पार्किङ क्षेत्रमा पार्किङ गरिएपछि यत्रतत्र आलोचना सुरु भएको छ ।

कहिले आकाशे पुल मुनिबाट गैर कानूनी रूपमा बाटो काट्ने, कहिले ट्राफिक नियमको उल्लङ्घन गरी सवारी चलाउने र कहिले ठेला गाडा हुत्त्याएर फाल्ने  आलोचित हुँदै आएकाे नगर प्रहरीकाे टेकुमा गरीएकाे याे पार्किङले झन आलाेचित भएकाे छ ।

महानगरले न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरेकाे छ । यस अघि महानगरले दरबारमार्गमा याे नियम लागू गरेकाे थियाे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रापिलो तराईमा वर्षाको शीतलता, तापक्रम घट्दा जनजीवनमा राहत

काठमाडौं । केही दिनयता अत्यधिक गर्मीले तातेको तराई क्षेत्रमा अहिले मौसमले राहत दिएको छ। वर्षासहितको बदली मौसमका कारण तापक्रम घट्न थालेपछि सर्वसाधारणले...

‘प्रेमीलाई बोलाइदेऊ’ भन्दै मोबाइल टावर चढिन् किशोरी, बिहानभर तनाव

रुपन्देही । बाँकेको डुडुवा गाउँपालिकामा एक किशोरी प्रेमीलाई बोलाइदिन माग गर्दै मोबाइल टावरको टुप्पोमा चढेपछि स्थानीय क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जन...

सरकारका ‘सय दिने सपना’ कागजमै सीमित, अधिकांश कार्यसूची अलपत्र

काठमाडौं । सरकार गठनसँगै ठूलो प्रचारसहित सार्वजनिक गरिएको ‘सय कार्यसूची’ दुई महिना बित्दा पनि अधिकांश योजना कार्यान्वयनमा आउन सकेका छैनन्। समयसीमा तोक...

कोलम्बियामा छापामार समूहबिच झडप, ४८ जनाको मृत्यु

काठमाडाैँ । कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटबिचको झडपमा ४८ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बत...

राजधानी भनिएको सहरमा न पानी, न बिजुली: वीरेन्द्रनगरवासी गर्मी र अभावको दोहोरो मारमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा अहिले चरम विद्युत् संकट, खानेपानी अभाव र अत्यधिक गर्मीको दोहोरो–तेहेरो मारमा परेको छ। विकासउन्मुख सह...

तापक्रममा नयाँ रेकर्डको चेतावनी

काठमाडौँ ।  संयुक्त राष्ट्रसङ्घले आगामी पाँच वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको ...

छोरीकाे हत्या आराेपमा आमा पक्राउ

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिला(आमा)लाई बिहीबार पक्राउ...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्...

सम्पर्कविहीन श्रीमान् खोज्दै रुस पुगेकी श्रीमतीको पनि मृत्यु भएपछि...

गण्डकी । गरिबीबाट परिवारलाई उकास्ने सपना बोकेर विदेशिएका बर्दियाका ज्ञानबहादुर थापामगरको परिवार अहिले पीडामा डुबेको छ। कामका लागि रुस गएका ज्ञानबहा...

पोखरामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

कास्की । पोखराको फुस्रे खोलामा आज पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित सो खोलामा पौडी खेल्ने क्रममा ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending