काठमाडौं । भारत सरकारले किसान आन्दोलनका फोटो र भिडियो शेयर गर्ने अकाउन्ट बन्द गर्न सामाजिक सन्जाल एक्सलाई आदेश दिएको छ । भारत सरकारले कानुनी व्यवस्थाको विरुद्ध रहेको भन्दै किसान आन्दोलनका सामग्री पोष्ट गर्ने अकाउन्टलाई ब्लक गर्न भनेको हो ।
भारतको सूचना प्रविधि मन्त्रालयले १७७ अकाउन्टलाई अस्थायी रुपमा ब्लक गर्न एक्सलाई भनेको समाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।
भारत सरकारले बन्द गर्नुपर्ने भनेर उपलब्ध गराएका अकाउन्टहरुलाई भारतमा मात्र बन्द गरिएको सामाजिक सन्जाल एक्सले जनाएको छ । त्यसको जानकारी सम्बन्धित प्रयोगकर्तालाई दिइसकेको एक्सले जनाएको छ ।
एक्सको विश्व मामिला हेर्ने ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले आफ्नो अकाउन्टमार्फत् सूचना जारी गरी उक्त जानकारी दिएको हो । ‘भारत सरकारले एक्सका केही अकाउन्ट र पोष्ट ब्लक गर्न भनेको छ । तर अभिव्यक्ति स्वतन्त्रताका कारण त्यो आदेश हामीले मानेका छैनौं । भारत सरकारको निर्देशन अनुसार त्यस्ता अकाउन्टलाई केवल भारतमा मात्र ब्लक गरेका छौं,’ एक्सको ‘ग्लोबल गभर्नमेन्ट अफेयर्स’ले लेखेको छ ।
एक्सले गोपनीयताको कारण भारत सरकारले दिएको आदेश सार्वजनिक गर्न नसक्ने जनाएको छ । यद्यपि पारदर्शिताका कारण त्यसलाई सार्वजनिक गर्दा उचित हुने उसको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १५ गते, २०८१ - ०७:२८
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु ...
मंसिर १५ गते, २०८१ - ०७:२५
काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर...
मंसिर १५ गते, २०८१ - ०७:२०
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा २०८२ वैशाख १ गतेदेखि नगकोट भ्रमण वर्ष २०८२ हुने भएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपु...
मंसिर १५ गते, २०८१ - ०७:१८
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र...
मंसिर १४ गते, २०८१ - २१:१६
काठमाडाैं । आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलीकमले एनटी क्रिकेट धमाका प्याक...
मंसिर १४ गते, २०८१ - ११:३४
काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स...
मंसिर १४ गते, २०८१ - ११:३०
काठमाडौं । आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो । आज सु...
मंसिर १४ गते, २०८१ - ११:२७
कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि विद्यालय बन्द गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले एक सूचना जारी ...
मंसिर १४ गते, २०८१ - १०:२९
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ । कालीमाटीस्थित स्व...
मंसिर १४ गते, २०८१ - १०:२६
स्याङ्जा । यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेश...
प्रतिकृया लेख्नुहोस्: