Ntc summer Offer
Khabar Dabali १९ कार्तिक २०८१ सोमबार | 4th November, 2024 Mon
Investment bank

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुल उद्घाटन

खबरडबली संवाददाता

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेको छ ।

सिरहा नगरपालिका–१३ मल्हनिया र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेको हो । करिब रु २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता पाँच सय ४० मेट्रिक टन छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन गर्न सकिन्छ ।

यसैबीच, स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति भारवहन गर्ने सवारीसाधन टेम्पोलगायत साधन तीव्रगतिमा नचलाउन र साइकल, मोटरसाइकल पनि डोर्‍याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताप्लेजुङमा भीरबाट लडेर एकको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार सिरिजङघा गाउँपालिका–४ तेल्लोकका ३० वर्षीय विवेक भण...

अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेको छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको ...

भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना, दुई नेपालीको मृत्यु

कपिलवस्तु । भाइटीका मनाउन भारतबाट नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको प...

रघुनाथ पोखरीमा छठ पर्वको तयारी

लहान। दिपावली पर्व सकेलगतै मनाइने छठ पर्वको लागि पोखरी नदी ताल तलैयामा घाटको तयारी थालिएको छ । लहान–३ स्थित रघुनाथपुर पोखरी घाटलाई सजाउन तयारी सुरु गर...

फेरिँदै देउसी भैलोको स्वरूप

गलेश्वर ।      “आहै चिप्लोमा बाटो, देउसी रे ।      आहै अँध्यारो रातमा, देउसी रे ।     आहै लड्दै र पड्दै,देउसी रे ।      आहै केराको थम्बा, देउसी रे...

मधेसमा ट्राफिक नियम उलंघन गरे वापत चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु

मधेसमा ट्राफिक नियम उलंघन गरे वापत चार करोड ३९ लाख जरिवाना, ९५ को मृत्यु बारा। तीन महिनामा चार करोड ३९ लाखबढी जरिवाना असुल भएको तथा ९५ को मृत्यु भएको...

चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवर्द्धन गर्ने माध्यम: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताएका छन् । नेपाल संवत् १...

यमपञ्चकको चौथो दिन मिथिला क्षेत्रमा ‘गोधन’ मनाइँदै

महोत्तरी । मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रमा आज दीपावली (तिहार) पर्वको चौथो दिन ‘गोधन’ पर्व मनाइँदैछ । यमपञ्चकको चौथो दिन अर्थात् कात्तिक शुक्ल...

धुमधाम मनाइयो नेपाल संवत् ११४५ (फोटोफिचर)

काठमाडौं। नेपाल संवत् ११४५ को उपलक्ष्यमा वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्‍यालीको आयोजना गरी मनाइएको छ ।  नेपाल संवत् ११४५ को स...

देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रतिष्ठा बढाउन नेपाल भाषा, सभ्यता र संस्कृतिको असाधारण योगदान रहेको बताएको छन् ।  नेपाल संवत् ११४५ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy