काठमाडौँ । रसुवाको धैबुुङमा बागमती प्रदेशस्तरीय मारुनी नाच प्रतियोगिता हुने भएको छ । कालिका गाउँपालिका वडा नम्बर २ स्याउबारीमा रहेको पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङ्टाङको आयोजनामा यही फागुन २६ गते क्षेत्रीयस्तरको मारुनी नाच प्रतियोगिता हुने जनाइएको छ ।
समाजको सांस्कृतिक समृिद्धको जीवित प्रमाणका रूपमा रहेका मौलिक बाजागाजा तथा नाचगान प्रवद्र्धन र लोकसंस्कृतिलाई जगेर्ना गर्नका लागि वर्तमान पुस्तालाई चेतना जगाउन नेपालमै पहिलो पटक मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको रेडियो लाङटाङका सचिव गीता न्यौपानेले जिकिर गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १५ हजार पुरस्कार प्रदान गरिने बताइएको छ । रेडियो लाङटाङले हालसम्म रसुवा र नुवाकोट जिल्लास्तरीय घाँसेगीत, रसुवा जिल्लास्तरीय लोकगीत र वक्तृत्वकला तथा पालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता एवं उत्तरगया धाम र केरुङमा नेपाली श्रमिकको अवस्थाबारे सार्वजनिक छलफल कार्यक्रम आयोजना गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८२ - १६:४३
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको छ । बैठकमा पछिल्लो...
आषाढ़ २६ गते, २०८२ - १६:३०
काठमाडौँ। भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ। असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी...
आषाढ़ २६ गते, २०८२ - १६:१७
काठमाडौं । सत्तासीन दल नेकपा (एमाले) का सचिव तथा सांसद योगेश भट्टराईले उपभोक्ता समितिहरू दलका भर्ती केन्द्र बन्ने गरेको बताएका छन्। बिहीबार बसेको संसद...
आषाढ़ २६ गते, २०८२ - १६:१०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च स...
आषाढ़ २६ गते, २०८२ - १५:३२
काठमाडौं। केपी ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्ष भित्रमा नै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचकहरु सकारात्मक रहेको जनाएको छ । मुलुकको अर्थतन्त्...
आषाढ़ २६ गते, २०८२ - १५:२३
काठमाडौँ। नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले ब...
आषाढ़ २६ गते, २०८२ - १५:१०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको र बरु हाल सञ्चालनमा रहेको धि...
आषाढ़ २६ गते, २०८२ - १४:५६
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदिको किनारामा एक पुरुषको शव फेला परेको छ । फेला परेका शवको भने पहिचान हुन सकेको छै...
आषाढ़ २६ गते, २०८२ - १४:३९
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका छन्। मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोला...
आषाढ़ २६ गते, २०८२ - १४:३३
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं प्रतिनिधी हुने अनि सोही महाधिवेशनले पास गरेको विधानका बारेमा प...
प्रतिकृया लेख्नुहोस्: