दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । उनका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ ।
यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्नुहुने कार्यसूचि पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १७ गते, २०८१ - ०९:३२
काठमाडौं । इजरेली सेनाले दक्षिण लेबननमा लडाइँका क्रममा आफ्ना आठ जना सैनिकको मृत्यु भएको जनाएको छ। लेबननी सशस्त्र समूह हिज्बुल्लाहविरुद्धको स्थल आक्...
आश्विन १७ गते, २०८१ - ०९:२४
सप्तरी । सप्तरी र सुनसरीको सिमानामा रहेको कोसी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ। कोसी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर ग...
आश्विन १७ गते, २०८१ - ०९:१५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघिको अविरल वर्षा, बाढी पहिरो र डुबानका कारण सबैभन्दा बढी प्रभावित जिल्ला ...
आश्विन १७ गते, २०८१ - ०८:५५
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला संघले गत साउन २५ गते रोपेको...
आश्विन १७ गते, २०८१ - ०८:४८
काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम खुला भएको छ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् ...
आश्विन १७ गते, २०८१ - ०८:३९
काठमाडौं । हालैको बाढीपहिरोमा परेर अहिलेसम्म २३३ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा अझै २२ जना बेपत्ता छन्। त्यसैगरी १६९ जना घाइते भएका छन्। गृह मन...
आश्विन १७ गते, २०८१ - ०८:३५
बरहथवा । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरामा पुरिएर सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का १८ वर्षीय वसन्तकुमार साह सधैँका ल...
आश्विन १७ गते, २०८१ - ०७:५७
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि-ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानडाको किङ सिटीमा गएराति भएको खेलमा नेपालले ५६ रनको जित ...
आश्विन १७ गते, २०८१ - ०७:४२
ललितपुर । लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ। बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फ...
आश्विन १७ गते, २०८१ - ०७:३२
काठमाडौँ । मनसुन सकिनै लाग्दा एक्कासी परेको अविरल वर्षाका कारण देशलाई आक्रान्त बनायो । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थान...
प्रतिकृया लेख्नुहोस्: