Ntc summer Offer
Khabar Dabali १३ माघ २०८१ आईतवार | 26th January, 2025 Sun
Investment bank

संसदका दुवै सदनको बैठक बस्दै

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज ९सोमबार० बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १७ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ। 

आजको राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवदेन २०७९र८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

त्यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ। 

त्यसैगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस्’ भनी सभा समक्ष प्रस्ताव पेस गर्ने कार्यसूचीसमेत रहेको पाण्डेले बताए। 

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिउँ चितुवा संरक्षण गर्न विद्यालयस्तरबाटै पहल

ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी  भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रवि...

कर्मचारीलाई सरकारको साइबर सुरक्षा एड्भाइजरी- तीन महिनामा पासवर्ड परिवर्तन गर्नुपर्ने (पूर्णपाठ)

काठमाडौं । सरकारले कर्मचारीहरुका लागि साइबर सुरक्षा एड्भाइजरी जारी गरेको छ । एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा न...

कालीमाटीमा आज काउली प्रतिकेजी १५ मात्रै, जिरीको साग ७० रुपैयाँ

काठमाडौँ । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकत...

एमालेको अपानि- बिन्दा र उषाकिरणले पार्टीको खिलापमा बोले, स्पष्टीकरणको चित्तबुझ्दो जवाफ दिएनन्

भीम रावलले समानान्तर प्रकृतिका गतिविधि गरेको कारणले निष्कासन गरेको प्रष्टीकरण

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटाको अग्रता कायमै

काठमाडौं । अखिल क्रान्तिकारीको शनिबार भएको निर्वाचनको मतगणना जारी छ। भूभोलका सात प्रदेशका मतगणना शनिबार बेलुकैदेखि सुरू भएपनि उपत्यका विशेष र विश्वविद...

अछाममा गाईबाख्रा चराउन गएका २ किशोरी जंगलमा मृत फेला

काठमाडौं । अछाममा शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् ।  ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्...

म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री

म्याग्दी । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन...

रुपन्देही जिल्ला अदालतमा रविको थुनछेक बहस, आजै आदेश आउनसक्ने

काठमाडौं। रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेको आज पनि थुनछेक बहस हुँदैछ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद...

नाचिन छाडे धाननाच

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ (लिम्बू) समुदायमा...

नेपाल–चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा संयुक्त अनुगमन

सिमकोट । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा क्षेत्रको संयुक्त अनुगमन गरेका छन् । उत्तरी नाम्खा गाउँपालिका–५ हिल्साको किट क्षेत्रमा पर्न...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy