Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

वन्दुकले तर्साउनुको सट्टा सरकारले शान्तिपूर्ण बाटो अवलम्बन गरोसः वैद्य

\"chadikoकाठमाडौं । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले देशमा उत्पन्न समस्याको सामाधान बन्दुक नभएर वार्ता हुने बताएका छन् । लेखक तथा पूर्व सभासद नरेश भण्डारीद्वारा लिखित कृति ‘चादीको घेरा’ को बिहीबार भृकुटिमण्डपमा विमोचन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिले कुनै पनि समूह वा शक्ति वन्दुकबाट डराउने वाला छैन, वन्दुक देखाएर तर्साउनुको साटो शान्तिपूर्ण बाटो अबलम्बन गरी असन्तुष्ट पक्षसँग सरकारले वार्ता गराेस ।’– वैद्यले भने । कार्यक्रम बोल्दै उनले समस्याको समाधान बन्दुक नभई वार्ता नै भएकाे उल्लेख गर्दै कैलालीमा सेना परिचालन गर्नुको तुक नभएको बताए । अध्यक्ष वैद्यले लेखक भण्डारीको जिवनमा आधारित कृतिले कर्णालीवासीको वास्तविकतालाई झल्काएको उल्लेख गरे । ‘कर्णालीवासीले भोगेको अभाव र चुनौती कृतिमा समेटिएको छ ।’ कार्यक्रमका अर्का बक्ता नेकपा एमालेका नेता एवम् पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले भण्डारी जस्ता लगनशिल र राष्ट्रप्रेमी व्यक्तित्वको आवश्यक्ता सधै रहने उल्लेख गरे । अधिकारीले पुस्तक लेख्ने हरेक व्यक्तिले सुधार गर्दै पुस्तकका माध्यमबाट समाज र देशलाई नै केहि दिन सकिने तिर बढी ध्यान दिनुपर्नेमा जोड दिए ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy