काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
यसैगरी जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् । दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
यससँगै प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा चार उपप्रधानमन्त्री बनेका छन् ।
यसअघि नै मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन् । आइतबार जसपा अध्यक्ष यादव पनि थपिएपछि उपप्रधानमन्त्रीहरुको संख्या चार पुगेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ७ गते, २०८१ - १२:०८
काठमाडौं । रसुवाबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । रसुवाको कालिका गाउँपालिका–१ ग्राङमा गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्ष...
मंसिर ७ गते, २०८१ - ११:५९
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ । जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्या...
मंसिर ७ गते, २०८१ - ११:१५
धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा प्रथम दुखान्त नाटककार स्वर्गीय पहलमानसिंह स्वारको १४७औं जयन्ती मनाइएको छ। बिहीबार विविध कार्यक्रमका स...
मंसिर ७ गते, २०८१ - ११:०७
काठमाडौँ । नेपालले सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा ‘बीबी माइनस’ पाएको छ । नेपालले पहिलो पटक ‘सोभरेन क्रेडिट रेटिङ’ गराएको हो । क्रेडि...
मंसिर ७ गते, २०८१ - १०:५८
काठमाडौँ । सत्तारुढ नेकपा ९एमाले०ले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दैछ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी ...
मंसिर ७ गते, २०८१ - १०:३८
काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो र उनका सहयोगीहरुमाथि ‘कु’ प्रयास गरेको आरोप लागेको छ । प्रहरीले ब्राजिलको सर्वोच्च अदालतमा सन् २०२२ क...
मंसिर ७ गते, २०८१ - १०:३२
रौतहट । रौतहटस्थित बिभिन्न पूर्वाग्रह राखेर सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने एकजना वडा अध्यक्ष सहित ४ जनामाथि मुद्दा दर्ता गरिएको छ । जु...
मंसिर ७ गते, २०८१ - १०:२८
काठमाडौँ । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ ले लगानी उठाएको छ । फिल्मकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगान...
मंसिर ६ गते, २०८१ - १६:४१
काठमाडौँ। मकवानपुरको सिस्नेरी पहिरोमा परेर ज्यान गुमाएका ६ जना यु–१३ फुटबल खेलाडीका परिवारले बिहीबार अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० मुख्यालयमा ताला लगा...
मंसिर ६ गते, २०८१ - १६:२७
काठमाडौं । नेपाली यू-१९ क्रिकेट टिमले भारतको कर्नाटकाको यू-१९ टिमविरुद्धको सिरिज ३-२ ले जितेको छ । विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्...
प्रतिकृया लेख्नुहोस्: