Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

७० बर्ष देखी फलामको बक्सामा रहेका 'आयरन लंग मैन'काे निधन

खबरडबली संवाददाता

काठमाडाैं  ।  करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को  सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन् । पावलले ७८ वर्षको उमेरमा अन्तिम सास फेरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि पाउल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । जसका कारण उनले आफ्नो जीवन जिउन झण्डै ७ दशकसम्म ‘फलामको फोक्सो’को सहारामा बिताउनु परेको थियो ।

अमेरिकाबाट आएका पल अलेक्जेन्डरलाई ‘पोलियो पल’ पनि भनिन्छ । बाल्यकालमा पलको रोग पत्ता लागेपछि उनका आमाबाबुले उनलाई टेक्सासको अस्पतालमा लगेका थिएँ, जहाँ उपचारका क्रममा उनको फोक्सो पूरै बिग्रिएको खुलासा भएको थियो । त्यसपछि बाध्यतामा उनलाई फलामको बक्समा आधुनिक फोक्सो जोडेर ७० बर्ष देखी जीवित राखिएको थियो । 

पल अलेक्जेन्डरको सन १९४६ मा अमेरिकामा जन्म भएको थियो। जब पाउलको जन्म भयो, पोलियोले अमेरिकामा विनाश मच्चाइरहेको थियो। पाल पनि यस प्रकोपको पकडबाट उम्कन सकेनन्। स्थिति यस्तो थियो कि पोलियोबाट पीडित भएपछि उनको घाँटीको तल्लो भागले सन् १९५२ मा काम गर्न छोड्यो । त्यसपछि उनी एक्लै सास फेर्न पनि असमर्थ भएका थिए । 

पलको यो अवस्था देखेर डाक्टरहरूले उनको लागि फलामको मेसिनबाट बनेको फोक्सो आविष्कार गरे। यही मेसिनका कारण उनी आफ्नो जीवनलाई अगाडि बढाउन सफल भए । उनको मृत्यु अघि पावलको सम्पूर्ण शरीर मेसिन भित्र थियो, जबकि उनको अनुहार भने बाहिर देखिन्थ्यो।

पावलको मृत्युमा उनका भाइ फिलिपले मानिसहरूका लागि विशेष सन्देश लेखेका छन्। उनले भने, ‘म ती सबै मानिसहरूप्रति आभारी छु। जसले मेरो भाइको उपचारको लागि चन्दा दिनुभएको थियो ।’
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनपीएललाई मध्यनजर गर्दै नेपाल टेलिकमले ल्यायाे एनटी क्रिकेट धमाका प्याक

काठमाडाैं । आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै नेपाल टेलीकमले एनटी क्रिकेट धमाका प्याक...

हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स...

ह्वात्तै बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदै छ कारेबार ?

काठमाडौं । आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।  आज सु...

उद्योग वाणिज्य संघको महोत्सवका लागि नगरपालिकाको ३ दिन विद्यालय बन्द गर्न उर्दी

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाले लम्कीचुहामा आयोजना गरिएको महोत्सवको लागि विद्यालय बन्द गर्न उर्दी जारी गरेको छ । नगरपालिकाले एक सूचना जारी ...

रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सुरु भएको छ ।  कालीमाटीस्थित स्व...

सागसब्जी र बेर्ना बेचेरै वार्षिक २६ लाख कमाउँछन् वालिङका रेशम

स्याङ्जा । यहाँका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर रु २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेश...

विपदमा जीविकोपार्जनका माध्यम गुमाएकालाई न राहत न क्षतिपूर्ति

पाँचथर । प्राकृतिक विपदमा जीविकोपार्जनका माध्यम गुमाएका सर्वसाधारणले सरकारबाट राहत वा क्षतिपूर्ति केही नपाउँदा दैनिकी चलाउन मुस्किल परेको गुनासो गरेका...

देशमै रोजगारी सिर्जना गर्न सरकारलाई कांग्रेसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ ।  कांग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मे...

नयाँ दिल्लीमा बम विस्फोट

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो। अधिकारीहरूका...

पाल्पामा धान उत्पादन बढ्यो, किसान उत्साहित

पाल्पा । पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy