काठमाडौं । लामो, बाक्लो र सुन्दर कपाल पाउनका लागि तपाईंले कपालको विशेष ख्याल गर्नुपर्ने हुन्छ । कतिपयले कपालको स्याहार गर्ने क्रममा साना साना गल्तीहरु गर्ने गर्छन् । केही मानिसले कपाल धुनका लागि साबनको प्रयोग गर्ने गर्छन् । विशेषगरी पुरुषहरुले कपाल नुहाउँदा साबुनको प्रयोग बढी गर्छन् ।
यो एकदमै गलत हुन्छ । यसले कपाललाई हानी मात्र पुर्याउँछ । साबुनले कपाल धुँदा कपाल धेरै रुखो र सुख्खा हुने गर्छ । यसमा एल्कलाइन हुन्छ जसले कपालको प्राकृतिक चिल्लोपना नै निकालिदिन्छ र कपाल एकदमै रफ हुन्छ ।
साबुनमा कैयौं प्रकारका हानिकारक क्यामिकल्सहरु हुन्छन् त्यसैले यसको प्रयोग कपालका लागि हानिकारक हुन्छ । यसले स्काल्प सुख्खा हुन्छ र तपाईं चिलाउने तथा पोल्ने जस्तो समस्या पनि हुन सक्छ ।
साबुनले कपाल धुँदा कपालको प्राकृतिक चमक पनि खराब हुन्छ । यसले कपालको प्राकृतिक सुन्दरता नै हराउँछ । नियमित साबुनले कपाल धुँदा कपाल ड्यामेज हुन्छन् । जसले गर्दा कपाल सुख्खा तथा एकदमै कमजोर हुन्छन् । यसरी कपाल झर्ने तथा टुक्रिने समस्या हुन्छ ।
त्यस्तै साबुनले नुहाउँदा कपालमा हुने अर्को नोक्सान भनेको चाँया पनि हो । साबुनले कपाल नुहाउँदा सुख्खा हुन्छ जसले गर्दा चाँया निस्कन थाल्छ ।
तपाईं आफ्नो कपालको लागि सधैं कपालको प्रकारअनुसार हानिरहित स्याम्पु खरिद गर्नुहोस् । यसबाहेक तपाईं केही घरेलु उपायहरु पनि अपनाउन सक्नुहुन्छ ।
जस्तै निमको पानी, कागती, अमला, अन्डा आदि कपालमा प्रयोग गरेर कपाल सुन्दर बनाउन सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०८:११
काठमाडौं । नेपाली कांग्रेसभित्र संस्थापन र इतर समूहबीच सहमतिको प्रयासस्वरूप सात बुँदे प्रस्ताव आदानप्रदान भएको चर्चा चलिरहेका बेला डा. शेखर कोइराला पक...
जेष्ठ २७ गते, २०८३ - ०८:०५
काठमाडौं । संसद्मा जारी राजनीतिक टकरावले आगामी आर्थिक वर्षको बजेटमाथिको बहस नै ठप्प बनेको छ। झण्डै दुई सातादेखि प्रतिनिधिसभा लगातार अवरुद्ध हुँदा सरका...
जेष्ठ २७ गते, २०८३ - ०८:०४
काठमाडाैं । प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छल...
जेष्ठ २७ गते, २०८३ - ०८:०१
झापा । सादा पोसाकमा आफूलाई प्रहरी कर्मचारी भनेर चिनाउँदै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने दुई जनालाई झापा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। ...
जेष्ठ २७ गते, २०८३ - ०७:५२
धनगढी । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रिवेणी घाटस्थित मोहना नदी किना...
जेष्ठ २७ गते, २०८३ - ०७:४८
काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारले एक अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। पर्यटन विभागका अन...
जेष्ठ २७ गते, २०८३ - ०७:४०
पोखरा । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। यूएईको फ्लाई ...
जेष्ठ २७ गते, २०८३ - ०७:३३
काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकाल अधिकतम तीन वर्ष रहने बताएका छन्। मंगलबार मन्त्रीको जिम्मेवारी ...
जेष्ठ २७ गते, २०८३ - ०७:३१
वासिङ्टन । इरानले स्ट्रेट अफ होर्मुजमा आफ्नो एउटा हेलिकप्टर खसालेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य आक्रमणको घोषणा गरे...
जेष्ठ २७ गते, २०८३ - ०७:३१
काठमाडौं । काठमाडौं उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ। तर अहिले (बुधबार बिहान करिब ७ बजे) भने काठमाडौँ उपत्यकामा वर्षा रोकिएको मौसम...



प्रतिकृया लेख्नुहोस्: