Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

आयरल्याण्ड ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल

खबरडबली संवाददाता

काठमाडौं । नेपालले आयरल्याण्ड ‘ए’सँग मंगलबार दोस्रो ट्वान्टी-२० खेल खेल्दैछ। खेल दिउँसो १ बजेकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । 

ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’विरुद्ध ६ विकेटको सहज जित निकालेको थियो। 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्याण्ड ‘ए’ले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’सँग पाँच ट्वान्टी २० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ। शुरुका दुई ट्वान्टी २० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले र बाँकी खेल विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ। 

आयरल्याण्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो। नेपाल ‘ए’ले यसअघि क्यानडा ११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संखुवासभामा भूकम्पको धक्का

काठमाडौं । संखुवासभा र ताप्लेजुङ सीमाक्षेत्र केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। शुक्रबार बिहान ३ बजेर १८ मिनेट जाँदा संखुवासभाको टोप्केगोला ...

चुनावपछि बन्ने नयाँ सरकारको चीन नीतिप्रति हुनेछ अमेरिकाको चासो

काठमाडौँ । वाशिङ्टनले नेपालसँगको आफ्नो सम्बन्धलाई 'शक्ति राष्ट्रबीचको प्रतिस्पर्धाको लेन्स' बाट हेर्ने गरेकोले नयाँ सरकारले चीनसँग अवलम्बन गर्...

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन । जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् । जाडो मौसम सुरु भएसँगै गत असोजबाट आउन सुरु गरेका चरा गर्मी सुरु भएसँगै फर्किन थालेका हुन् ।...

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेष गरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा ...

दश जातिको मातृभाषामा डा हरि रोकाको चुनावी अपिल

खोटाङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिन...

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौँ । यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्ष...

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

झापा ।  जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्र...

गुर्जावासीको दिनभरको यात्रा अवधि साढे दुई घण्टामा छोटियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप ...

पुराना प्रतिबद्धताको हिसाब माग्दै मतदाता, ‘रिपोर्ट कार्ड’ देखाउनै सक्दैनन् उम्मेदवार

सिरहा । आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक त बढेको छ, तर उम्मेदवारहरूका लागि यसपटकको घरदैलो विगतको जस्तो सहज...

आसन्न निर्वाचनप्रति मधेस प्रदेशका मतदातामा बढी उत्साह

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE