Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

जातिय दुर्व्यवहारले निराश भिनिसियस

खबरडबली संवाददाता

काठमाडौं । रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने ब्राजिलियन फुटबलर भिनिसियस जुनियर पत्रकार सम्मेलनमा रोएको विषय अहिले चर्चामा रहेको छ ।

स्पेनविरुद्ध हुने ब्राजिलको मैत्रीपूर्ण खेलअघि आयोजित पत्रकार सम्मेलनमा भिनिसियसले आफूमाथि भइरहेको दुर्व्यवहारका कारण संघर्ष गरिरहेको बताउदै भावुक भएका हुन् । उनले आफूमाथि स्पेनमा जातिय दुर्व्यवहार भइरहेको बताउदै आफुलो कालो जातिको भएका कारण यस्तो दुर्व्यवहार भइरहेको बताएका छन् ।  

लगातार हुने यस्ता दुर्व्यवहारले आफु निरास भएको बताउदै भिनिसियसले आफु फुटबल खेलेर रमाउन नपाएको बताएका छन् । उनले भनेका छन्- मलाई माफ गर्नुस, म केवल फुटबल खेल्न चाहन्छु । मेरो क्लब र परिवारका लागि सबथोक गर्न चाहन्छु, मैले यसरी कालोजातिमाथि दुर्व्यवहार भएको देखेको थिइन् ।'

भिनिसियसले आफुलाई क्लबका अध्यक्ष र क्लबले गरेको सपोर्टका कारण आफु बलियो रहेको बताए । उनले भने- मैले स्पेन छोड्ने विषयमा सोचेको छैन, जो जातिवादको दुर्व्यवहार गर्नेले चाहेका छन् । म विश्वको उत्कृष्ट क्लब छोड्न चाहन्न । म क्लबका अध्यक्ष र क्लबले गरेको सहयोगका कारण लगातार बलियो हुने छु ।'

ला लिगाका खेलमा भिनिसियसमाथि लगातार जातीय दुर्व्यवहार हुदै आएको छ । गत बर्षको मे महिनामा रियल मड्रिड र भलेन्सिया बीचको खेलमा मेस्टाला स्टेडियममा दर्शकहरुले भिनिसियसलाई जातीय दुर्व्यवहार गरेपछि खेल १० मिनेटका लागि रोकिएको थियो ।

त्यति रियल म्याड्रिडले सो घटनाको कडा विरोध गरको थियो । त्यस्तै भलेन्सियाले जातीय दुर्व्यवहार गर्ने एक फ्यानको पहिचान भएको भन्दै यो घटनाको निन्दा गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक सवारीको भाढा ९.८ प्रतिसतले बढाउन सिफारिस

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरे...

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending