Ntc summer Offer
Khabar Dabali ७ मंसिर २०८१ शुक्रबार | 22nd November, 2024 Fri
Investment bank

१५ दिनको बन्दले मधेसमा रक्षाबन्धन पर्व खल्लो हुँदै

\"banda-640\"सप्तरी । सिंमाकनको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन आमहडतालको १५ दिन शनिबार आज पनि नखुल्दा जनै पूर्णिमा तथा रक्षाबन्धनका दिन सर्वसाधारणले अनावश्यक दुःख पाएका छन् । बन्दका कारण यहाँको यातायात तथा कुनै पनि सवारी साधन नचल्दा पर्वको दिनमा समेत स्थानियले दुःख व्यहोर्नु परेको हो । मैथली समुदायमा मनाइने भाइबहिनीको पर्व रक्षाबन्धनमा समेत बन्दका कारण महत्वपूर्ण पर्वमा बञ्चित हुनु परेको यहाँका स्थानियले जनाएका छन् । सप्तरीमा शनिबार आज पनि बिहानैदेखि यातायात बन्द भएका कारण महिलाहरुले एक ठाउँबाट अर्को ठाउँमा रहेको भाइसम्म पुग्न निक्कै सास्ती व्यहोर्नु परेको छ । बन्दका कारण राखी बान्नुबाट बञ्चित हुनु परेको राजविराज–४ का श्याम रजकले गुनासो गरे । हिन्दूधर्मावलम्बीको महान् पर्वमध्य आज श्रावण शुक्ल पूर्णिमाको जनैपूर्णिमा तथा रक्षाबन्धन परेकाले हर्षोल्लासका साथ नेपाली लामो समयका बन्दका कारण मनाउनमा समेत समस्या भएको हो । त्यस्तै मोर्चाको कार्यकर्ताले बिहानैदेखि सदरमुकाम राजविराजमा कुनै पनि सवारीसाधन चल्न दिएका छैनन् । बन्दका कारण यहाँको बजार, पसल, उद्योग व्यापार, शैक्षिक सङ्घसंस्थालगायत सबै बन्द रहेको छ भने यातायातसमेत ठप्प रहेको बताइएको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy