काठमाडौं । प्रायः राम्रो स्वास्थ्यका लागि रातमा समयमै सुत्ने सल्लाह दिइन्छ । अहिले मानिसहरु कामले तथा जीवनशैलीमा भइरहेको परिवर्तनले पनि रातमा ढिला सुत्ने गर्छन् । तर रातको समय भनेको प्रकृतिले शरीरलाई आराम गर्नकै लागि बनाइदिएको छ । त्यसैले रातमा १० बजेभित्र सुत्दा हुने फाइदाका बारेमा जानौं–
विशेषज्ञका अनुसार रातमा ढिलोमा १० देखि ११ बजेभित्र सुत्नुपर्दछ । यसले स्वास्थ्यमा धेरै लाभ हुनुका साथै तौललाई सन्तुलन गर्न पनि सहयोग हुन्छ ।
रातमा १० बजे सुत्नाले निद्रा व्यवस्थित हुन्छ जसले तपाईंको सुत्ने तालिका पनि सही हुन्छ र निद्राको गुणस्तरमा पनि सुधार आउँछ ।
रातमा नियमित समयमा सुत्नाले तपाईंको सुत्ने तालिका व्यवस्थित हुन्छ । जसले गर्दा समयमा निद्रा लाग्छ र अनिद्राको समस्या हुँदैन । जसले गर्दा चिडचिडापन नहुने तथा मुड पनि राम्रो हुन्छ ।
रातमा १० बजे सुत्नाले छाला पनि स्वस्थ रहन्छ । रातमा राम्रो निद्रा लिनाले छालामा चमक आउँछ र अनुहार पनि फ्रेस देखिन्छ ।
रातमा १० बजे सुत्दा मानसिक थकान कम हुन्छ । यसले स्वास्थ्य राम्रो हुन्छ र मानसिक तनाव पनि कम हुन्छ जसले गर्दा पूरा दिन दिमाग शान्त तथा फ्रेस रहन्छ ।
नियमित रुपमा १० बजे सुत्ने गरेमा पाचन पनि राम्रो हुन्छ । जसले गर्दा तौल नियन्त्रित हुन्छ, साथमा पेटसँग सम्बन्धित समस्याहरु पनि हुँदैनन् ।
रातमा १० बजे समयमै सुत्दा तपाईंलाई पूरा ८ घण्टाको निद्रा पुग्छ जसले गर्दा शरीरको थकान र मानसिक थकान पनि हुँदैन । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ७ गते, २०८३ - २२:३४
काठमाडौं । भारतको उत्तरपूर्वी राज्य असममा लगातारको मनसुनी वर्षाले भीषण बाढी निम्त्याउँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ। बाढीले लाखौँ नागरिक विस्थापित ...
श्रावण ७ गते, २०८३ - २२:२७
काठमाडौं । गत असार ७ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि गम्भीर बहस सुरु गराएको छ। कञ्चनपुर...
श्रावण ७ गते, २०८३ - २२:०४
ललितपुर । अवैध डिम्ब (अन्डादान) कारोबारको अघिल्लो प्रकरण सरकारी निर्णयबाट मुद्दाविहीन बनेको विवाद सेलाउन नपाउँदै फेरि एक १७ वर्षीया किशोरीलाई प्रलोभनम...
श्रावण ७ गते, २०८३ - २१:५४
काठमाडौं । केही दिनयता सामाजिक सञ्जालमा पुराण वाचिका राधिका दासीमाथि लगातार गम्भीर आरोप लगाउँदै आएकी धार्मिक अभियन्ता बताउने २२ वर्षीया वेदिका केसी सा...
श्रावण ७ गते, २०८३ - २१:५३
तानसेन । पाल्पाको तानसेनस्थित मिलेनियम माध्यमिक विद्यालयको क्यान्टिनमा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एलकेजीमा अध्ययनरत चार जना बालिका घाइते भएका छ...
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...



प्रतिकृया लेख्नुहोस्: