Khabar Dabali ९ श्रावण २०८३ शनिबार | 25th July, 2026 Sat
Investment bank

यौन सम्पर्क कसरी गर्ने ?

खबरडबली संवाददाता

काठमाडाैं । मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् ।

भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति चासो र सरोकार अरु बढ्छ । यौनप्रति पनि यस्ता अनगिन्ती चासो मान्छेका मनभित्र गुम्सिएका छन् । मान्छेले के कस्ता कुरामा चासो राख्छन् ? यहाँ प्रस्तुत गरिएको छ ।

के यौन सम्पर्कको क्रममा महिलाहरू चरम सुखसम्म पुग्न सक्छन् ?
यदि महिलाको साथमा यौन सम्पर्कभन्दा पहिले महिलासाथीसँग यौन उत्तेजना आउने कुरा नगर्ने हो भने यौन सम्पर्कको क्रममा अर्गेज्म प्राप्त हुन सक्दैन । धेरै महिलाहरूको साथमा यो समस्या हुन सक्छ । यस्तोमा पुरुषले नै यौन सम्पर्कभन्दा पहिले महिलासँग प्रेमले भरिएको कुराकानी गर्नुपर्छ । त्यसबाट महिलालाई उत्तेजित गराउने र त्यसपछि महिलाको संवेदनशील अंगमा छुनुपर्छ । महिलालाई जति धेरै मानसिक रुपमा उत्तेजित गर्न सकिन्छ, उति नै धेरै यौनको मजा लिन सकिन्छ ।

धेरै छिटो स्खलित हुने समस्यालाई कसरी समाधान गर्ने ?

यौन आनन्द लिनको लागि लामो समय बिस्तारामा समय बिताउनु पर्छ नै भन्ने त छैन । छोटो समयमा पनि हामीले चरम उत्कर्ष र चरम आनन्द लिन सक्छौं । तर यसको लागि बिस्तारामा कति समय बिताउन सकिएला भन्ने चिन्तालाई सबैभन्दा पहिले हामीले भुल्नुपर्ने हुन्छ । यसको लागि धेरै समय महिलालाई उत्तेजनामा ल्याउने जस्ता कार्य पहिले गरौं । यौन सम्पर्कको लागि ३ देखि १३ मिनेटको समय उपयुक्त मान्ने गरिन्छ । तर बिस्ताराको विषयमा चिन्ता भने लिनु हुन्न ।

यौन सम्पर्कको सुरुवात कसरी गर्ने ?

प्रायः यौन सम्पर्कको सुरुवात गर्ने जिम्मेवारी पुरुष साथीसँग बढी हुन्छ । जबकि महिलाले केवल पुरुषलाई सपोर्ट मात्रै गर्ने गर्छन् । तर सधैं महिलाले सपोर्ट गर्ने र पुरुषले नै यौन सम्पर्कको सुरुवात गर्नुपर्छ भन्ने पनि हुँदैन । यदि आफ्नो सम्बन्धमा तपाईं सर्माउने खालका हुनुहुन्छ भने आफ्नो यौन सम्पर्क गर्न लागेको साथीलाई केही उत्तेजित सन्देशहरू पठाउन सक्नुहुन्छ । बिस्तारै बिस्तारै कुराकानी अघि बढ्न थालेपछि दुवै एक अर्काकोे नजिक आउनु पर्छ । आमनेसामने एक अर्काेसँग कुराकानी गर्ने र बिस्तारै यौन क्रियामा अघि बढ्दा यौनको आनन्द दुई गुणा बढी हुने गर्छ ।

के लगातार यौन सम्पर्क राख्दा महिलाको योनी शिथिल हुन्छ ?  

समय गुज्रिँदै जाँदा केही महिलामा यस्तो समस्या पनि हुन सक्छ । तर ज्यादातर महिलाको साथ यस्तो हुँदैन । महिलाहरू यौनको मजा हरेक स्थितिमा लिन सकिन्छ । बस् पुरुष साथीले महिलालाई उत्तेजित गर्न सक्नुपर्छ ।

के यौन सन्तुष्टिको लागि पुरुषको गुप्ताङ्गको आकारले असर गर्छ ?

महिला र पुरुषको शारीरिक र मानसिक स्थितिमा यौन सम्पर्कको मजा भर पर्ने गर्छ । पुरुषको गुप्तांगको आकार यसमा सहायक हुने गर्दैन ।

के महिलालाई गुद्वारमा गरिएको यौनसम्पर्कमा मजा आउने गर्छ ?

केही महिलाहरू गुद्वारमा गरिने यौनसम्पर्कलाई पनि मजा मान्ने गर्छन् भने केहीलाई यो अनावश्यक लाग्ने गर्छ । विभिन्न अध्ययनहरूले यस किसिमको यौन सम्पर्क गर्ने महिलाहरूको संख्या धेरै हुने गरेको देखाएको छ । यसमा केही नोक्सानी हुन्छ कि हुँदैन ? भन्ने यकिन नभएका कारण धेरैले यसलाई सहजै स्वीकार्ने गरेका त छैनन् । तर यो किसिमको यौन सम्पर्कमा महिला र पुरुषलाई समेत बढी आनन्द आउने गरेको अध्ययनले देखाएको छ ।

के सम्भोगको समयमा स्खलन रोक्नु खतरनाक कुरा हो ?

धेरैलाई जिज्ञासा हुन सक्छ कि सम्भोगको समयमा स्खलन रोक्नु के खतरनाक हुन्छ ? तर कुनै पनि वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन कि सम्भोगको समयमा स्खलन रोक्दा शरीरलाई नोक्सानी हुन्छ भन्ने । बरु यही तरिकाले पुरुषले लामो समयसम्म यौन सम्पर्क गर्न सक्छन् वा शीघ्रपतनबाट जोगिने यो अर्काे उपाय पनि हो ।

पत्नीलाई यौन सम्पर्कको लागि कसरी राजी गर्ने ?

जब पुरुषले यौन सम्पर्कको समयमा नयाँ नयाँ तरिका अपनाउनु हुन्छ भने त्यस्तो अवस्थामा पत्नीले यौनबाट नयाँ आनन्द लिन सक्छिन् । कैयौं पटक एकै किसिमको यौन आसनले महिलामा उदासीनता आउन सक्छ । त्यसैले जसरी पनि हरेक पल्टको यौन क्रियाकलापमा सकेसम्म नयाँनयाँ आसनमा यौन सम्पर्क गर्ने गरौं । यसले महिला साथी पनि यौन सम्पर्कमा सहजै स्वीकार्ने गर्छन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन रेनकोट, लाखौंको मन जित्ने यात्रा : भाइरल भिडियोका बालबालिका र क्यामेरापछाडिको कथा

काठमाडौं । लगातारको वर्षा। उकालो बाटो। गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका तीन साना बालबालिका आफ्नै तालमा विद्यालयतर्फ हिँडिरहेका छन्। १७ सेकेन्ड लामो...

भारतबाट केरा आयात रोकिएपछि चितवनका किसान दंग, बारीमै दोब्बर मूल्य

चितवन । भारतबाट केरा आयात रोकिएपछि चितवनका केरा किसानले वर्षौंपछि आफ्नो उत्पादनको उचित मूल्य पाउन थालेका छन्। सरकारले आयातमा रोक लगाएसँगै स्थानीय उत्प...

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, तनहुँमा ८ यात्रु घाइते

तनहुँ । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन्। गण्डकी प्रदेश–०१–००१ ख ०१७१ नम्बरको माइक्र...

निर्वाचन क्षेत्रमै लडे रास्वपा सांसद गोविन्द पन्थी, सामान्य घाइते

रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर सामान्य घाइते भएका छन्। गुल्मी नि...

सरकारसँग एनसेलको नयाँ टकराव, प्रधानमन्त्री कार्यालयमा पुग्यो पुनरावलोकनको निवेदन

काठमाडौं । निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल सेवा अनुमतिपत्र (लाइसेन्स) नवीकरणका क्रममा सरकारले राखेका सर्तमाथि गम्भीर असन्तुष्ट...

अर्थतन्त्र उकास्ने दौडमा प्रधानमन्त्री बालेन, उद्योगी–व्यवसायीसँग शृङ्खलाबद्ध छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ पछिल्ला दुई सातायता निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानीक...

बागमती किनार फेरिँदै : हटाइएका बस्तीमा अब पार्क, हरियाली र पदमार्ग

काठमाडौं । बागमती नदी किनारबाट हटाइएका अव्यवस्थित बस्ती रहेका क्षेत्रलाई अब खुला सार्वजनिक स्थलका रूपमा विकास गरिने भएको छ। सरकारले ती स्थानमा हरित क्...

नाबालिकाको डिम्ब कारोबार प्रकरण : एक महिला पक्राउ, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं । नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर डिम्ब झिकाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्दै मानव बेचबिखनको कसुरमा अनुसन्धान अघि बढाएको छ। घटन...

‘काठमाडौं र सत्ता केन्द्रित हुँदा जनता र संगठनबाट टाढियौं, यही हाम्रो ठूलो कमजोरी भयाेः प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र संविधानसभापछि कम्युनिस्ट आन्दोलन सत्ताकेन्द्रित बन्दा जनतासँगको सम्बन्ध कमजोर भए...

फन पार्कको नाममा ४० करोड अनियमितता ! तत्कालीन मन्त्रीसहित ७ जना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

ठेक्कामै मिलेमतो, प्रतिस्पर्धा सीमित गरेको आरोप; लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending