Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

‘फैन्टम’ विरुद्ध एमएसएफले पठायो कानुनी पत्र

\"Saif-Ali-Khan\"एजेन्सी । अन्तर्राष्ट्रिय राहत संस्था ‘मेडिसिन्स सेन्स फ्रन्टियर्स’ (एमएसएफ)ले सैफ अलि खान अभिनित बालिउड फिल्म फैन्टमका विरुद्ध कानुनी कारवाही गर्ने जनाएको छ । ‘डाक्टर विदाउट बर्डर’का नामले विश्वभरी चर्चित संस्था एमएसएफले दिएको जानकारी अनुसार उक्त फिल्मले संकटग्रस्त क्षेत्रमा काम गर्ने उसका कर्मचारीलाई खतरा पैदा गरी दिएको छ । संस्थाका अनुसार फिल्ममा अभिनय गरेकी अभिनेत्री कैटरिना कैफले उनको संस्थासँग मिल्दो झुल्दो नक्कली नामको प्रयोग गरेर हतियार प्रयोग गरेकी छन् जबकी आफ्नो संस्थासँग आवद्ध कुनै पनि कर्मचारीले हतियारको प्रयोग गर्दैनन् । \"Kabir_Khan_phantom\"शुक्रबार रिलिज भएको फिल्ममा भारत–पाकिस्तानको कटुतालाई भारतीय जामामा प्रस्तुत गरिएको छ । जहाँ अभिनेत्री कैफले एमएसएफ संस्थासँग मिल्दो नाम प्रयोग गर्ने संस्था मार्फत भारतीय सैनिकलार्य सहयोग गर्ने गर्छिन । संस्थाले त्यही कुरामा आफ्नो आपत्ति रहेको जनाएको हो । संस्थाले भनेको छ– ‘हाम्रो नामसँग मिल्दुझुल्दो नाम प्रयोग गर्ने अभिनेत्रीले हतियारको पनि प्रयोग गरेकी छन् जबकी हाम्रा कर्मचारीहरुले कुनै पनि हतियार प्रयोग गर्ने गर्दैनन् ।’ \"Phantom\"संस्थाले फिल्मका कारण आफ्ना कर्मचारीहरुलाई संगटग्रस्त क्षेत्रमा काम गर्न असजिलो भएको समेत जनाएको छ । ‘हामीलाई संकटग्रस्त क्षेत्रमा फिल्मका कारण काम गर्न असजिलो भएको छ किनकी त्यस क्षेत्रमा निष्पक्ष छवि भएकाहरुलाई मात्र जाने अनुमति रहेको छ ।’– संस्थालाई उदृत गर्दै पश्चिमा सञ्चारमाध्यमहरुले जनाएका छन् । कानुनी कारवाहीको जानकारी गराइएको पत्र फिल्म निर्माताहरुलाई पठाइए पनि फिल्म निर्माताहरुको तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन । एमएसएफकी भारत स्थित सञ्चार प्रमुख पद्म प्रियाले बीबीसीसँग भनिन्– ‘हाम्रो संस्थामा हतियार पूर्णरुपमा वर्जित छ । हामीलाई निक्कै आश्चर्य लागेको छ कि फिल्ममा हाम्रो संस्था जस्तो लाग्ने नक्कली संस्थालाई देखाएर त्यहाँ यस प्रकारको कुरा गरिएको छ ।’ उनले फिल्म निर्माताहरुलाई नोटिस पठाई सकिएको तर निर्माताका तर्फबाट अझै पनि कुनै जबाफ नआएको बताइन ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy