Ntc summer Offer
Khabar Dabali ३ बैशाख २०८१ सोमबार | 15th April, 2024 Mon
NIMB

राष्ट्रिय सभा बैठक- उपाध्यक्षको निर्वाचन मिति तोकिने, समितिमा सदस्य हेरफेर

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा बुधबार उपाध्यक्ष पदको निर्वाचन मिति तोक्ने कार्यसूची छ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। 

नयाँ सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार अध्यक्ष माओवादी केन्द्रले लिएपछि उपाध्यक्ष अन्य दलबाट बनाइन लागेको हो। 

पहिले भएको सहमतिमा उपाध्यक्ष पद एमालेलाई दिने भनिएको थियो। एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि यो विषय सहमतिबाट हटाइएको थियो। एकीकृत समाजवादीले उपाध्यक्ष पद आफूले पाउनुपर्ने अडान राखेको छ। 

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ। 

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९र८० सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढ...

इरानद्वारा इजरेलमा दर्जनौँ ड्रोन र क्षेप्यास्त्र हमला

काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला गरेको छ। इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्...

अभिभावकहरूलाई प्रधानमन्त्रीको आह्वान- पढ्ने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गर्नुस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आ...

नेपालका विद्यालयमा कुनकुन विदेशी पाठ्यक्रम पढाइ हुन्छ ?

काठमाडौं । नेपालमा कक्षा १० उत्तीर्ण हुनका लागि दिइने एसईईको परीक्षा भर्खरै सकिएको छ। तर के तपाईँलाई नेपालमा कक्षा १०का विद्यार्थीहरूले एसईई बाहेकका क...

मिथिला क्षेत्रमा वासन्ती छठ मनाइँदै

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मना...

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

धनुषा । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनक...

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, सुदूरपश्चिम सरकार गठनबारे छलफल

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बिहान ९ बजे बस्दैछ।  आजको बैठकमा सुदूरपश्चिम सरकार निर्माणमा देखिएको झमेला र स...

पाँच प्रदेशमा मध्याह्नपछि बर्षासहित हुरीबतासको चेतावनी

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत ...

नयाँ वर्षमा अन्तुसहितका पर्यटकीय क्षेत्र भरिभराउ

इलाम । नयाँ वर्षका अवसरमा शनिबार इलामको सूर्योदय नगरपालिकास्थित पर्यटकीय क्षेत्र अन्तुसहितका यहाँका पर्यटकी क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ...

छाब्दी बाराहीमा भक्तजनको भीड, आँटेको मनोकांक्षा पूरा हुने जनविश्वास

तनहुँ । व्यास १४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । आँटेको काम र मनोकाङ्क्षा पूरा हुने जनव...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies