मोरङ । नेपालमै पहिलोपटक बास्केटबल खेलको विकास एवं युवायुवतीलाई यसप्रति आकर्षण गर्न वार्षिक कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ ।
विराटनगर बास्केटबल एकेडेमीले आज यहाँ सार्वजनिक गरेको वार्षिक कार्यक्रममा वैशाख र जेठमा एसइई लक्षित विद्यार्थीबीचको ‘ट्यालेन्ट हन्ट’ प्रतियोगिता हुने छ । यस्तै जेठमा अन्डर–१६ पुरुष र महिलाको अन्तर प्रदेश बास्केटबल प्रतियोगिता, साउनमा विराटनगरका स्कूललाई लक्षित गरी निःशुल्क बास्केटबलको तालिम दिइने एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए ।
यसैगरी, भदौमा पाँचौँ पुरुष र महिलाको अन्तर स्कूल बास्केटबल लिग, असोजमा कर्पोरेट तीन/तीन प्रतियोगिता, कात्तिकमा मेयर कप, मङ्सिरमा मिनी बिबीए फेस्ट २.०, पुसमा पुनः निःशुल्क बास्केटबलको तालिम दिने र फागुनमा अन्डर–१८ राष्ट्रिय बास्केटबल प्रतियोगिता सञ्चालन गर्ने एकेडेमीले खेल तालिका सार्वजनिक गरेको छ ।
बास्केटबल खेलको वार्षिक कार्यक्रम सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न एकेडेमीका अध्यक्ष लम्साल अनुरोध गरे । यसलाई विकासका लागि आगामी दिनमा समेत निरन्तरता दिँदै जाने आयोजकले प्रतिबद्धता जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ७ गते, २०८१ - १७:५०
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ...
फाल्गुन ७ गते, २०८१ - १७:४५
रौतहट । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा...
फाल्गुन ७ गते, २०८१ - १७:४२
काठमाडौं । उपेन्द्र यादव नेतृत्वकाे जनता समाजवादी नेपाल (जसपा) ले सरकारले ल्याएकाे भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनु पर्ने माग राखेकाे छ । भूमिसम्बन्ध...
फाल्गुन ६ गते, २०८१ - २१:००
जाकार्ता । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेशन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ ।...
फाल्गुन ६ गते, २०८१ - २०:१९
रियाद । युक्रेन युद्धको समाधानका लागि साउदी अरबमा रुस र अमेरिकाबिच भएको उच्चस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रु...
फाल्गुन ६ गते, २०८१ - २०:१०
सुनसरी । सुनसरीको कोशी गाउँपालिकाका एक कृषि फर्ममा बर्डफ्लु रोग फैलिएको पुष्टि भएको छ । हाँस पालन गरिएको कोशी गाउँपालिका ६ तुम्याहीस्थित सप्तकोशी कृष...
फाल्गुन ६ गते, २०८१ - १९:५७
काठमाडौं । अमेरिकाले तत्कालका लागि मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोकेको छ । अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी रोकिएक...
फाल्गुन ६ गते, २०८१ - १९:५०
पेरिस । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले मङ्गलबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा शान्ति ‘बलियो र वि...
फाल्गुन ६ गते, २०८१ - १९:४५
टोकियो । जापानले मङ्गलबार सन् २०१३ को स्तरबाट अर्को दशकमा ग्रिनहाउस ग्यास उत्सर्जन ६० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ तर जलवायु अभियानकर्मीहरूले...
फाल्गुन ६ गते, २०८१ - १९:३९
सुडान । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरा...
प्रतिकृया लेख्नुहोस्: