Ntc summer Offer
Khabar Dabali १४ जेष्ठ २०८१ सोमबार | 27th May, 2024 Mon
NIMB

बास्केटबलको वार्षिक कार्यक्रम सार्वजनिक

खबरडबली संवाददाता

मोरङ । नेपालमै पहिलोपटक बास्केटबल खेलको विकास एवं युवायुवतीलाई यसप्रति आकर्षण गर्न वार्षिक कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ ।

विराटनगर बास्केटबल एकेडेमीले आज यहाँ सार्वजनिक गरेको वार्षिक कार्यक्रममा वैशाख र जेठमा एसइई लक्षित विद्यार्थीबीचको ‘ट्यालेन्ट हन्ट’ प्रतियोगिता हुने छ । यस्तै जेठमा अन्डर–१६ पुरुष र महिलाको अन्तर प्रदेश बास्केटबल प्रतियोगिता, साउनमा विराटनगरका स्कूललाई लक्षित गरी निःशुल्क बास्केटबलको तालिम दिइने एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए । 

यसैगरी, भदौमा पाँचौँ पुरुष र महिलाको अन्तर स्कूल बास्केटबल लिग, असोजमा कर्पोरेट तीन/तीन प्रतियोगिता, कात्तिकमा मेयर कप, मङ्सिरमा मिनी बिबीए फेस्ट २.०, पुसमा पुनः निःशुल्क बास्केटबलको तालिम दिने र फागुनमा  अन्डर–१८ राष्ट्रिय बास्केटबल प्रतियोगिता सञ्चालन गर्ने एकेडेमीले खेल तालिका सार्वजनिक गरेको छ ।

बास्केटबल खेलको वार्षिक कार्यक्रम सफल बनाउन सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्न  एकेडेमीका अध्यक्ष लम्साल अनुरोध गरे । यसलाई विकासका लागि आगामी दिनमा समेत निरन्तरता दिँदै जाने आयोजकले प्रतिबद्धता जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसंगको सम्झौता कार्यान्वयन भएन : लोसपा अध्यक्ष ठाकुर

मलङ्गवा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा  सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभ...

प्रदेशको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा बढ्ने

काठमाडौं । चालु आर्थिक वर्षमा सबै प्रदेशको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा बढ्ने देखिएको छ । कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम बाहेक अन्य प्रदेशको आर्...

राष्ट्रियसभा बैठकद्वारा ‘नीति तथा कार्यक्रम’ बहुमतले पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।  राष्ट्रियसभाको आजको बैठकमा अ...

चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

काठमाडौं । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थमन्त्रालयले जनाएको छ ।  आर्थिक वर्ष ...

इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार

काठमाडौं । हमासले इजरायलको तेल अवीवमा रकेट प्रहार गरेको जनाएको छ । विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अवीवमा रकेट प्रहार गरेको यो पहिलो पटक ह...

करिब दुईसय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ

धनुषा । धनुषा जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ सय ५० किलोसहित सर्लाही हरिवन नगरपालिका-८ स्कूल टोल ...

कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

कर्णाली । नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ ।  प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको तेस्रो बैठक स्...

आर्थिक सर्वेक्षण: सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर

काठमाडौं । आर्थिक सर्वेक्षण २०८०/ ८१ का  अनुसार हालसम्म सङ्घीय सरकारबाट निर्माण भएको सडक निर्माण ३४ हजार दुई सय ६७ किलोमिटर पुगेको छ । पछिल्लो दशकमा स...

मानव अधिकार आयोगलाई प्रभावकारी तथा चलायमान बनाउन सरकार गम्भीर छः मन्त्री गिरी

पाटन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रिय मानव अधिकार आयोगलाई प्रभावकारी तथा चलायमान बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।  ...

‘मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता’

झापा । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । उनले भने,“संसद्को अवरोधका पछाडि अहिलेको सत्ता स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies