Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

मोटरसाइकलमा आएर त्रिशूली पुलबाट सँगै हामफाले एक जोडी

महिलाको सकुशल उद्धार हुँदा पुरुष बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९, दासढुंगा र तनहुँको देवघाट गाउँपालिका–५, दासढुंगा जोड्ने पुलबाट मंगलबार सँगै त्रिशूली नदीमा हाम फालेका महिलाको उद्धार गरिएको छ । पुरुष भने बेपत्ता भएका छन् ।

भेटिएकी ४० वर्षिया महिलाले आफ्नो नाम बताएकी छैनन् । नदीमा बेपत्ता भएका पुरुष भने दाङको तुलसीपुर ६ का ५१ वर्षीय खगेन्द्र डाँगी भएको खुलेको छ । उनको खोजतलास जारी भए पनि प्रहरीले फेला पार्न सकेको छैन । दुबैजना रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका थिए ।

पुलको बीचमा पुगेर नदीमा हाम फालेको प्रत्यक्षदर्शीले प्रहरीलाई जानकारी गराएका छन् । लगतै नदीमा पसेर उद्धार गर्दा महिला भेटिइन् । महिलालाई उद्धार गरेर भरतपुर अस्पतालमा पठाइएको र उनकाे अवस्था सामान्य रहेकाे  बताइएकाे छ ।

उनले आफ्नो नाम, थर र ठेगाना भने बताएकी छैनन् । तर प्रहरीले उनको साथबाट दाङको शान्तिनगर ७ घर भई ३० वर्षकी सीता चौधरी नामको नागरिकता फेला पारेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफुखुसी संविधान संसोधन गरिए सशक्त प्रतिकारमा उत्रने प्रकाण्डको चेतावनी

कालिकोट । नेकपाका पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले नेकपालाई पर राखेर संविधान चलाउन खोजियो भने देशमा फेरी  आगो बल्ने  बताएका छन । आफ्नो...

उपत्यकाका सबै पालिकामा आइतबार शोक बिदा

काठमाडौं । काठमाडौं उपत्यकाको मेयर्स फोरमले कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनमा शोक बिदा दिने निर्णय गरेको छ । फोरमले उपत्यकाभरका प...

सौर्य विमान दुर्घटनाः माग सम्बोधन नभए शव नबुझ्ने आफन्तको अडान

काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछ...

गौशाला २६ को पत्रलाई नमान्ने महान्यायाधिवक्ता कार्यालयको अडान

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आफूले हालेको मुद्दालाई थप अगाडि नबढाउने गौशाला २६ ले निर्णय लिएपछि उब्जेको प्रश्न हो, के अब यो मुद्दा समाप्...

आईसीयूबाट सारियो क्याप्टेन मनिष शाक्यलाई

काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई न्यूरो सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सारिएको छ । क्या...

राजनीतिक परिवर्तनलाई विकासको फड्कोमा पुर्याउन सकेमात्र परिवर्तन महसुस हुन्छ: नारायणकाजी श्रेष्ठ

ललितपुर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ऐतिहासिक राजनीतिक परिवर्तनलाई आर्थिक विकास र समृद...

सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन

काठमाडौं । गौशाला-२६ ले सन्दीप लामिछानेविरुद्ध मुद्धा अगाडी नबढाउन निवेदन दिएकी छन्  । गौशाला-२६ ले सरकारी वकिलको कार्यालयमा आफैले निवेदन लेखेर सन्दीप...

जापानमा भारी वर्षाः तीनजना बेपत्ता, ४ हजार मानिसलाई सुरक्षितस्थलमा सारियो

काठमाडौं । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तीमा तीनजना बेपत्ता भएको र हजारौं स्थानीयलाई उक्त स्थानबाट सु...

जहाज दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई साथ सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतविद्धता

काठमाडौं । सौर्य एयरलाइन्सले जहाज दुर्घटनामा स्थापनाकालदेखि काम गर्दै आएका सहयोगीहरू गुमाएकोमा दुस्ख व्यक्त गर्दै परिवारजनलाई कम्पनीकोतर्फबाट हुन सक्न...

चौबिसै घण्टा ड्राइभिङ लाइसेन्स छाप्दै सरकार, दैनिक ६ हजार बढी प्रिन्ट

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को छपाइलाई तीव्रता दिएको छ । जेठको दोस्रो सातादेखि दैनिक तीन शिफ्टमा २४ घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy