Ntc summer Offer
Khabar Dabali २१ पुष २०८१ आईतवार | 5th January, 2025 Sun
Investment bank

"सौभाग्य मेरो जीवनको" मा रोमाण्टिक देखिए लक्ष्मण र लक्ष्मी

खबरडबली संवाददाता

काठमाडौं ।  बेजिला फिल्मस् को निर्माणमा तयार भएको नयाँ म्युजिक भिडियो "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको  छ। यो प्रेमिल गीतमा गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको  सुमधुर स्वर रहेको छ। गीतको  शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश अन्जन कडरियाको रहेको छ । संगीत संयोजनको कार्य गायक सुमन केसीले नै गरेका हुन्।  

भिडियोको निर्देशन लक्ष्मण पुन लक्सले कुशलतापूर्वक गरेका छन्। सहायक निर्देशकको रूपमा धर्मेन्द्र पुर्जाले साथ दिएका छन्। भिडियोमा लक्ष्मण पुन लक्स र लक्ष्मी पुर्जालाई प्रमुख पात्रका रूपमा देख्न सकिन्छ।  

यस म्युजिक भिडियोको छायांकन गोविन्द बिष्टले गरेका हुन्, सम्पादन र कलर ग्रेडिङ सुप्रिम पराजुलीले गरेका हुन् । जापानका सुन्दर स्थानहरूमा छायांकन गरिएको यो भिडियोले दर्शकहरूको ध्यान आकर्षित गर्ने विश्वास गरिएको छ। बेजिला फिल्मस् को  आधिकारिक युट्युब च्यानलमा भिडियो  हेर्न सकिन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

बेपत्ता इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला

सर्लाही ।  सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

कालीमाटीमा रायाेकाे सााग १५ रुरुपैयाँ केजी हुँँदा उपभाेक्ताकााे भान्छामा ५० रुपैयाँ

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार शनिबारका लागि तरकारी र फलफूलको अधिक...

प्रेमिकालाई कारबाहीको माग गर्दै नेविसंघ अध्यक्ष दुजाङले दिए उजुरी

काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले समानान्तर गतिविधि गरेको र आफूविरुद्ध तथ्यहीन आरोप लगाएको भन्दै शेखर कोइराला पक्षकी विद्यार्थी नेत्री प्रेम...

रास्वपा केन्द्रीय समितिको बैठक सुरु, के छन् एजेण्डा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको ह...

काठमाडौं र ललितपुरका यी स्थानमा आज दिउँसो विद्युत अवरुद्व हुने

काठमाडौं । काठमाडौं र ललितपुरका केही स्थानहरूमा आज तीन घन्टा लोडसेडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार, काठमाडौंको जोरपाटी वितरण केन्...

२८ हजार मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा ४० खर्ब ...

मधेश सरकारलाई गठबन्धनकै कांग्रेस–एमालेको घेराबन्दी !

जनकपुरधाम । मधेश प्रदेशको नेतृत्व गरिरहेको जनमत पार्टीले सत्ता गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र एमालेले प्रदेश सरकारलाई असफल बनाउन संगठित घेराबन्दी...

रहेनन् पत्रकार श्यामसुन्दर पुडासैनी

काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ ।  शुक्रबार राति काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्यान्ड्समा उपचारका क्रममा पुडासैनीको ३३ वर्ष...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy