Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

धुलिखेलमा विवाहकै दिन बेहुली फरार

खबरडबली संवाददाता

धुलिखेल । धुलिखेलबाट विवाहकै दिन बेहुली फरार भएकी छन् । धुलिखेल नगरपालिका वडा नम्बर ३ छापडाँडाबाट बिवाहकै दिन बेहुली फरार भएकी हुन् । 

विवाहका लागि धुलिखेल नगरपालिका वडा नम्बर ४ भ्याण्डोलबाट बेहुला लक्ष्मण राना मगर जन्ती लिएर जाने तयारीमा थिए । विवाह बनेपाको चण्डेश्वरी मन्दिरमा हुँदै थियो । विवाहका लागि भोज, गरगहना सबै तयारी अवस्थामा थियो ।
जन्ती आउनु अगाडि नै २६ वार्षिया मन्दिरा थापा मगर १४ गते फरार भएकी ह्न् । उनी श्रृङ्गार गर्न जाने क्रममा फरार भएको पारिवारीक स्रोतले जनाएको छ  । उनको मोबाइल अफ छ । बेहुलीको आमा र दिदिलाइ प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रहरिले यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश सभा सदस्यहरुको सनाखत सुरु

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् । ...

कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न क-कसले गरे हस्ताक्षर ?

विराटनगर । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ५२ सांसदले समर्थन गरेका छन् । कार्कीलाई एमाले...

जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुनसहित १२ जनाविरूद्ध भ्रष्टा...

यातायात कार्यालय धनगढीले गर्याे ५१ करोड रूपैयाँ राजश्व सङ्कलन

कैलाली ।  यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म ५१ करोड रूपैयाँ  बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०/८१...

सम्बन्ध विच्छेदले भयावह रूप लिँदै, एक दशकमा भयो झण्डै १ लाखको सम्बन्ध विच्छेद

काठमाडौं । पछिल्ले समय नेपालमा सम्बन्ध विच्छेद गर्नेहरूको संख्या ह्वातै बढेको छ ।सामाजिक परिवेशमा आएको परिर्वतनका कारण  सम्ब न्ध विच्छेद गर्नेको  संख्...

बनेपामा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना फुटपाथ व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका...

समानीकरण अनुदान निकासा नभए सिंहदरबार घेर्ने चेतावनी

सङ्घीय र प्रदेश सरकारलाई संविधान विपरीत नजान चेतावनी

कोशीको मुख्यमन्त्री हिक्मतकुमार कार्कीको दाबी पेश

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित म...

मन्दीका कारण पर्वतका ९१ साना उद्योग बन्द

काठमाडौं ।  पर्वतमा ९१ साना उद्योग बन्द भएका छन् । कोरोना महामारीसँगै आर्थिक मन्दीका कारण उद्योग बन्द भएका हुन् । चालु आर्थिक वर्षको चैत मसान्तसम्म...

अलमलमा उपेन्द्र यादव, सरकारमै रहने की बाहिरने ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमै रहने की बाहिरने भन्ने विषयमा अन्योलमा परेको देखिएको छ । बुधबार पत्रकार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies