Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारेबार ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।

बुधबार २ हजार ७ सयले घटेको सुनको मूल्य एक दिनमै फेरी २ हजारले बढेको हो । आज छापावाल सुनको मूल्य १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरुण दललाई होच्याउने प्रयास नगर्न तरूण दलका अध्यक्ष गुरूङको आग्रह

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले एमाले सांसद योगेश भट्टराईको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । बिहीबारको बैठकमा नेकपा एमालेका सचिव समेत...

सत्तापक्ष सिंहदरबार र प्रतिपक्षको बानेश्वरमा छलफल

कांग्रेससहित विपक्षी दलहरू नयाँ बानेश्वरमा

प्रतिपक्षीले समय मागेपछि संसद बस्न ढिलाइ

काठमाडौं । प्रतिपक्षी दलहरूले समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ । संसद बैठक सुरु हुने समय भइरहँदा नेपाली कांग्रेस, राप्रपा, लोसपा, जसप...

आम्दानीको ७० प्रतिशतसम्म घरकर्जा पाइने

काठमाडौं । राष्ट्र बैंकले घर कर्जालाई खुकुलो बनाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ मा ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै घर कर्जा खुकु...

प्रचण्ड, ओली र लामिछाने छलफलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् । सि...

रेकर्ड कायम गरेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला १ लाख ४० हजार रूपैयाँमा कारोबार भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्...

देउवाले बोलाएको विपक्षी दलको बैठकमा माधव नेपाल के गर्लान ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक केहीबेरमा बस्दैछ । सिंहदबारमा बैठक बस्न लागेको हो ।  देउवाले आजको ब...

सत्ता पक्षले सदन कब्जा गर्न खोज्नु लज्जाको विषय हो : पुष्पकुमार शाही

काठमाडौं  । नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले सत्ता पक्षबाट नै सदन कब्जा हुनु लज्जाको विषय भएको बताएका छन्। नेपाल विद्यार्थी संघ, महिला संघ र त...

इञ्जिनियर रवि काफ्ले अब पर्दामा पनि

काठमाडौं । पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’मा उ...

बागमती प्रदेशः दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

मकवानपुर । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार ती...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies