खोटाङ । खोटाङमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । भीरबाट खस्दा बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको मृत्यु भएको हो ।
शनिवार दिउँसो स्थानीय ढकालेखोला भीरबाट खस्दा दुबै जनाको घटनास्थलमै मृत्यु भएको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए । उनका अनुसार बमबहादुरले घाँस गोठालो जाँदा हराएको खुकुरी खोज्नेक्रममा दुवै जनाको भीरबाट खसेर मृत्यु भएको हो । बैसाख १८ गते घाँस काट्ने क्रममा बमहादुरले खुकुरी हराएका थिए ।
हराएको खुकुरी खोज्नका लागि बमबहादुरले छिमेकी मनीकुमारलाई साथी लिएर ढकालेखोला भीर पुगेका थिए । खुकुरी खोज्दै जाँदा भीरमा एक जना चिप्लिएपछि एकलेअर्कालाई समाउँदा दुबै जना भीरबाट खसेको अनुमान गरिएको वडाध्यक्ष राईले बताए ।
दुबै जनाको शवलाई पोष्टमार्टमको लागि उदयपुरको बेलटार लगिएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २३ गते, २०८३ - ०९:५०
भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूसँग भक्तपुरको गुण्डुमा छलफल गर्ने भएका छन्। अध्यक्ष ओलीले प्रदेशका ११ सां...
बैशाख २३ गते, २०८३ - ०९:४७
रुपन्देही। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिए पनि लुम्बिनी प्रदेशका प्रमुख औद्योगिक क्षेत्रहरूमा कार्यान्व...
बैशाख २३ गते, २०८३ - ०९:४३
इलाम । माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षणसँगै स्थानीय उद्यम प्रवर्द्धन गर्न कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्ने उद्यमीलाई अनुदान दिन थालेको छ...
बैशाख २३ गते, २०८३ - ०९:३९
पाँचथर। पाँचथरको फिदिम नगरपालिका–२ ओदिनमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । मङ्गलबार स्थानीय ३७ वर्षीया हर्कमाया राईले घर नजि...
बैशाख २३ गते, २०८३ - ०९:३७
नेपालगन्ज । सरकारले देशैभरि सरकारी र ऐलानी जग्गाको संरक्षण गर्ने अभियान चलाइरहेका बेला नेपालगन्जमा रहेको पुरानो तालमा अतिक्रमण गर्न खोजिएको भन्दै स्थ...
बैशाख २३ गते, २०८३ - ०९:२५
विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्रा...
बैशाख २३ गते, २०८३ - ०९:२४
जनकपुरधाम । मधेश प्रदेशको सत्ता गठबन्धनमा नयाँ हलचल देखिएको छ। जनमत पार्टीले नेपाली कांग्रेस नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएसँगै सरकारको भविष्य अ...
बैशाख २३ गते, २०८३ - ०९:२२
सुनसरी । सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो, भने सुजन गन्धर्व ले आठ वर्षदेखि यही पेशालाई जीवनयापनको आधार बनाएका छन्। उनी...
बैशाख २३ गते, २०८३ - ०९:२०
म्याग्दी । धवलागिरी गाउँपालिका–४ बगरमा रहेको प्राकृतिक तातोपानी कुण्ड पूर्वाधार अभाव र कमजोर प्रचारप्रसारका कारण ओझेलमा परेको छ। जेल्तुङ गाउँ नजिक ...
बैशाख २३ गते, २०८३ - ०९:१९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...


प्रतिकृया लेख्नुहोस्: