काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक मंगलबार बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ ।
आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ। साथै आगामी दिनमा पार्टीका रणनीति र योजनाका बारेमा विस्तृत रूपमा छलफल गरेर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । उनले रिटमा निर्वाचन आयोग र पार्टी छोडेर जाने सांसदलाई विपक्षी बनाएका छन् ।
यादव पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्व सरकारबाट पनि बाहिरिइसकेका छन् । अशोक राई पक्षले वैशाख १३ गते जसपा विभाजन गरेको थियो । प्रतिनिधिसभामा जसपाबाट उपस्थित १२ सांसदमध्ये राईको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद विभाजित भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १५ गते, २०८१ - १६:२४
झापामा छ सय जना माओवादी केन्द्रमा प्रवेश
पौष १५ गते, २०८१ - १५:३६
काठमाडौं । चितवनको सौराहामा जारी हात्ती महोत्वसमा जंगली हात्ती प्रवेश गरेको छ । अन्तिम दिन आज महोत्सव स्थलमा जंगली हात्ती मकुना प्रवेश गरेको हो । ब...
पौष १५ गते, २०८१ - १५:३०
झापा। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्...
पौष १५ गते, २०८१ - १५:२४
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । अटिजम देखिएका ...
पौष १५ गते, २०८१ - १५:१३
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्...
पौष १५ गते, २०८१ - १४:३७
ललितपुर । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका ...
पौष १५ गते, २०८१ - १४:१९
विरगञ्ज । १६० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । गाजासहित पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–७ कमानेका ४४ वर्षीय कृष्ण घलान र च...
पौष १५ गते, २०८१ - १३:४४
काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यबाटै निकालेपछि भीम रावलले भेटघाटलाई तीव्रता दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै निका...
पौष १५ गते, २०८१ - १३:३७
काठमाडौं । लोकप्रिय गायक रूपक डोटेल र अनिश पाण्डेको स्वर रहेको गीत ‘तिमी छौ र पो म छु’ सार्वजनिक गरिएको छ । शब्द र संगीत गायक पाण्डेकै रहेको गीतको एरे...
पौष १५ गते, २०८१ - १३:३३
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको समन्वयमा बर्दियाको बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री हस्...
प्रतिकृया लेख्नुहोस्: