काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ ।
संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।
उनले भने-कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ । आर्थिक वर्ष ०८१/८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०८१ - १३:४९
वासिंगटन डिसी। अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् । अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका प...
माघ १३ गते, २०८१ - १३:४१
काठमाडौं । संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएको छ ।पहिलो दिन संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको सम्बोधन गर्न...
माघ १३ गते, २०८१ - १३:२९
महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शैक्षिक विकासका लागि समयअनुसार परिवर्तनको आवश्यकता रहेको बताएको छन । जनकपुरधाममा आज प्रधा...
माघ १३ गते, २०८१ - १२:५४
काठमाडौं । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएको छन । कमिटी...
माघ १३ गते, २०८१ - १२:४४
काठमाडौं । प्रेस चौतारी नेपाल मोरङको नवौँ जिल्ला अधिवेशन शनिबार बिराटनगरमा सम्पन्न भएको छ । अधिवेशनले चिना थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चय...
माघ १३ गते, २०८१ - १२:३५
काठमाडौं । जिल्ला अदालत खोटाङले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । कृषि विज्ञका रूपमा परिचित र आफैंले खोलेको'शुभद्रा मदन फा...
माघ १३ गते, २०८१ - १२:२४
बुटवल। पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने माथीकाे थुनछेक बहस सुरू भएकाे छ। बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको सुरू भए...
माघ १२ गते, २०८१ - १८:२०
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन । बुद्धनगर टोल सुधार ...
माघ १२ गते, २०८१ - १८:१५
काठमाडौँ । साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण तथा उद्यमशीलता विकास गर्ने उद्देश्यले नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला ...
माघ १२ गते, २०८१ - १८:०९
पर्सा। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेको छन । पर्साको वीरगन्जमा आयोजित कार्यक्रममा लोसपाका केन...
प्रतिकृया लेख्नुहोस्: