काठमाडौं । बिहीबार जम्मुमा यात्रु बोकेको बस भीरबाट खस्दा २२ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
जम्मूका डीसी सचिन कुमारले घटनाको बारेमा भने , “घटनामा २२ जनाको मृत्यु भएको छ र घाइतेहरूलाई जीएमसी जम्मूमा भर्ना गरिएको छ, जहाँ उनीहरूको उपचार भइरहेको छ। सरकारले छिट्टै आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । अतिरिक्त जिल्ला अधिकारीको नेतृत्वमा छानबिन गर्न निर्देशन दिइएको छ र सात दिनभित्र प्रतिवेदन बुझाउनेछ ।”
अल इन्डिया रेडियो समाचारका अनुसार जम्मुको अखनूर क्षेत्रमा ओभरलोड बस गहिरो भीरबाट खसेको हो । त्यसमा उत्तर प्रदेश र राजस्थानका तीर्थयात्रीहरू बसेर शिव खोरी जाँदै थिए ।
जम्मुका स्थानीय पत्रकार डा डीपी उपाध्यायले ६९ जना घाइते भएको र धेरैको अवस्था गम्भीर रहेको बताए । मृत्यु हुने अधिकांश तीर्थयात्री उत्तर प्रदेशको हाथरस जिल्लाको सोही गाउँका थिए।
उनले उक्त बसमा हाथरस र अलिगढका तीर्थयात्री रहेको र केही यात्रु राजस्थानका पनि रहेको बताए । यी सबै वैष्णोदेवी जाँदै थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १९:५४
२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार
जेष्ठ ४ गते, २०८३ - १९:४७
काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...
जेष्ठ ४ गते, २०८३ - १९:३६
काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...
जेष्ठ ४ गते, २०८३ - १९:२९
काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...
जेष्ठ ४ गते, २०८३ - १९:१८
काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...
जेष्ठ ४ गते, २०८३ - ०८:२९
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...
जेष्ठ ४ गते, २०८३ - ०८:२६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्यो । सूचना टाँसिए...
जेष्ठ ४ गते, २०८३ - ०८:२३
काठमाडौं । सुन्धाराको कडा सुरक्षा घेराभित्र रहेको केन्द्रीय कारागारबाट भाग्दा सपना तामाङले सायद सोचेकी थिइन् । अब प्रहरीलाई धेरै दिन छक्याउन सकिन्छ । ...
जेष्ठ ४ गते, २०८३ - ०८:०९
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
जेष्ठ ४ गते, २०८३ - ०८:०८
खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको व...



प्रतिकृया लेख्नुहोस्: