काठमाडौं। पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने नेपालीको संख्या बढ्दो छ। यसै बेला चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने नेपालीले एक खर्ब बढी रुपैयाँ विदेश लागेका छन्।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थिक स्थिति प्रतिवेदनले १० महिनामा नेपालबाट वैदेशिक अध्ययनमा जाने नेपालीमार्फत १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ७५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, भ्रमण व्यय ३९.५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड रहेको थियो।
यता, १० महिनामा विदेशी पर्यटकमार्फत ६९ अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३५.१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १२ गते, २०८१ - १९:२७
पर्सा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति हाल आकाशमा उडिरहेकाले यसलाई धर्तीमा ल्याउन जरुरी रहेको बताएका छन् ...
माघ १२ गते, २०८१ - १९:१९
रुकुम पश्चिम । रुकुम पश्चिममा विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र ...
माघ १२ गते, २०८१ - १९:१७
काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष...
माघ १२ गते, २०८१ - १८:४०
काठमाडौं । काभ्रेपलाञ्चोकमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङ बस्ने ५२ वर्षीय श्याम प्रसाद दाहालको दाहाल फर्न...
माघ १२ गते, २०८१ - १८:३७
काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। बिहान ९ बजेदेखि सुरू भएको ...
माघ १२ गते, २०८१ - १८:३३
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला अदालत बाट दोषी ठहर भएर दण्ड सजाय...
माघ ११ गते, २०८१ - २१:०३
लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुन...
माघ ११ गते, २०८१ - २०:५१
अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर ...
माघ ११ गते, २०८१ - १९:५८
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प...
प्रतिकृया लेख्नुहोस्: