Ntc summer Offer
Khabar Dabali ९ असार २०८१ शनिबार | 22nd June, 2024 Sat
NIMB

विदेश पढ्न जाने विद्यार्थीसँगै १० महिनामा १ खर्ब रुपैयाँ विदेशियो

खबरडबली संवाददाता

काठमाडौं। पछिल्लो समय उच्च शिक्षाका लागि विदेश जाने नेपालीको संख्या बढ्दो छ। यसै बेला चालु आर्थिक वर्षको १० महिनामा विदेश पढ्न जाने नेपालीले एक खर्ब बढी रुपैयाँ विदेश लागेका छन्। 

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान तथा आर्थिक स्थिति प्रतिवेदनले १० महिनामा नेपालबाट वैदेशिक अध्ययनमा जाने नेपालीमार्फत १ खर्ब ४ अर्ब २५ करोड रुपैयाँ बाहिरिएको देखिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ७५ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, भ्रमण व्यय ३९.५ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ९५ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय १ खर्ब १२ अर्ब ५२ करोड रहेको थियो। 

यता, १० महिनामा विदेशी पर्यटकमार्फत ६९ अर्ब ४१ करोड रुपैयाँ आर्जन भएको छ। यो गत आर्थिक वर्षको तुलनामा ३५.१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५१ अर्ब ३७ करोड रहेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अख्तियारकाे हेटौंडा कार्यालयमा उजुरीको चाङ

मकवानपुर । सेवा प्रवाह र कार्य प्रणालीमा पारदर्शिता नहुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा उजुरीको चाङ बढ्दो छ । कार्यालयमा दैनिक ...

पर्दामा फेरी देखिए भक्तराज आचार्य

काठमाडौं । भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यलाई यसपटक हामीले गुमायौं । गत १४ फागुनमा उनको निधन भयो । यिनै श्रष्टाको जीवनीलाई ‘बायोपिक सिनेमा’को रुपम...

भन्सार कर्मचारीको लापरवाहीः १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय नागरिक फरार

रौतहट । रौतहट स्थित जिल्ला भन्सार कार्यालय गौरको लापरवाहीले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८...

चोरीको आरोपमा चार जना पक्राउ

काठमाडौं । प्रहरीले चोरीको आरोपमा चारजनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान क...

२ करोड ७१ लाख बढीको भेपसहित मकवानपुरमा ५ जना पक्राउ

काठमाडौं ।  हेटौँडाको थाना भर्याङबाट ५८ कार्टुन करिब २ करोड ७० लाख रुपैयाँ बढीको अवैध भेपसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोल...

सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं । छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्...

अवैध लागूऔषधसहित चार स्थानमा पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभ...

झापामा ९ जना जुवाडे पक्राउ

झापा । झापाको शिवसताक्षी नगरपालिका(९ दुधेबाट ९ जना जुवाडे पक्राउ परेका छन् । शिवसताक्षी -११ बस्ने दिलिप तामाङ समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्र...

खाडाँचक्रका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले दिए राजीनामा

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रवलजंग शाही र लेखा अधिकृत धिरबहादुर शाहीले आफ्नो जिम्मेवारीबाट राजीनामा दि...

महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्त

काठमाडौं । नेपाली सेनाका महासेनानी दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो । नेपाली से...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies