भक्तपुर । विगत २४ वर्षदेखि अष्ट्रेलियाको सिडनीस्थित कलेजमा अध्यापनरत डा सोजेन प्रधानले विदेश आउने नाममा अन्धाधुन्ध आँंखा चिम्लेर आउने गल्ती नगर्न सुझाएका छन् ।
अष्ट्रेलियामा स्थायी वसोबास गरिरहेर हाल केही दिनका लागि नेपाल आएका भक्तपुर नगरपालिका वडा नं ९ नवदुर्गास्थानका उनले सवैकुरा बुझेर मात्रै विदेश आउन नयाँं पुस्तालाई सुझाब दिएका छन् ।
सकेसम्म नेपालमै केही गर्न कोसिस गर्नुस्, उनले नयाँं पुस्तालाई लक्षित गर्दै भने, भएन भने बिकल्पको रुपमा मात्रै विदेश आउने सोच्नुस् । उनले सवै नेपाली विदेश पुग्दा देशको दुर्दशा हुन थालेको भन्दै चिन्तासमेत व्यक्त गरे ।
विदेशमा रहे पनि देशको लागि केही गर्ने हुतहुती छ, उनले थपे, त्यही कारण केही गर्न सकिन्छ भनेर नेपाल आउने गरेको छ । आफूले विशेष गरेर अनुसन्धानको काम गरिरहेका र त्यसलाई नेपाल र नेपालीसँंग जोडेर नेपालकै फाइदाका लागि गर्ने प्रयास गरिरहेको जानकारी उनले गराए ।
भक्तपुर नवदुर्गास्थानका पुख्र्याैली घर दाजुभाइलाई भाग दिएर उनी अहिले अष्ट्रेलियामा स्थायी बसोबास गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - ११:००
काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपालले आज उज्वेकिस्तानको सामना गर्दैछ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा हुन...
आश्विन ९ गते, २०८१ - १०:५७
तनहुँ । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा ३६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो आव २०७९/८० को तुलनामा छ करोड रुपैयाँले बढी हो। गत आवमा ३० क...
आश्विन ९ गते, २०८१ - १०:४६
काठमाडौं । आज पनि सुनको मूल्य बढेको छ । आज सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यो ...
आश्विन ९ गते, २०८१ - १०:४६
काठमाडौँ । रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ आक्रमण गरेको छ । स्थानीय अधिकारीहरुका अनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना ...
आश्विन ९ गते, २०८१ - १०:४१
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुन...
आश्विन ९ गते, २०८१ - ०९:५४
काठमाडौँ । सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे ...
आश्विन ९ गते, २०८१ - ०९:५२
गोरखा । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात क...
आश्विन ९ गते, २०८१ - ०९:४४
डा. केआई सिंह चीनमा थिए । यो सायद २०१२ सालतिरको कुरा हो । उनी नेपाल फर्कने बेला भएको थियो । पार्टीले दुईजनालाई चीनमा ‘ट्रेनिङ’ लिन पठाउने निर्णय गरेछ...
आश्विन ९ गते, २०८१ - ०९:४०
पोखरा । मुस्ताङमा १०३ च्याङ्ग्रा खरिद गरी पैसा नदिई भागेका ३ मध्ये १ जना कास्की प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपाल...
आश्विन ९ गते, २०८१ - ०९:३६
काठमाडौंँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिष्टर ग्लोबल नेपाल २०२४’ नेपालको प्रतिनिधित्व गर्न योगेश श्रेष्ठ थाइल्याड उडेका छन् । ‘मिष्टर नेपाल २...
प्रतिकृया लेख्नुहोस्: