Ntc summer Offer
Khabar Dabali १३ असार २०८१ बुधबार | 26th June, 2024 Wed
NIMB

रूसी जेल कर्मचारी आइएस कैदीको नियन्त्रणमा

खबरडबली संवाददाता

एजेन्सी । दक्षिणी रसियाको रोस्तोभको जेलमा इस्लामिक स्टेट (आइएस)का कैदीहरूले दुई जना जेलका कर्मचारीलाई बन्धक बनाएको रोस्तोभ जेलले आइतबार जानकारी गराएको छ । 

“रोस्तोभ क्षेत्रको हिरासत केन्द्र नम्बर एकमा कैदीहरूले दुई जेल कर्मचारीलाई बन्धक बनाएका छन् । बन्धकको रिहाइका लागि वार्ता भइरहेको छ,” जेल प्रशासनले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

राष्ट्रिय समाचार संस्था, तासका अनुसार बन्धक बनाउनेहरू आतङ्कवादको आरोपमा अदालतमा उपस्थित गराउन बाँकी रहेका आइएसका सदस्यमध्ये हुन् । जिहादी सङ्गठनले दावी गरेको थुप्रै आक्रमणका लागि रूस लक्षित भएको छ । 

मस्को नजिकैको कन्सर्ट हलमा बन्दुकधारीहरूले मार्च २२ मा गोली चलाउँदा कम्तिमा १४४ जनाको मृत्यु र सयौँभन्दा बढी घाइते भएका थिए । यो आक्रमण दुई दशकमा रूसी भूमिमा भएको सबैभन्दा घातक आक्रमण थियो । 

आइएसले आक्रमणको जिम्मेवारी लिएको थियो । त्यसपछि पूर्व सोभियत गणतन्त्र ताजिकिस्तानका चार संदिग्ध आक्रमणकारीसहित २० जनाभन्दा बढीलाई पक्राउ गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभरका ५० स्थानीय तह निर्धारित समयमा बजेट ल्याउन असफल

काठमाडौं । देशभरिका ७ सय ५३ स्थानीय तहमध्ये ५० पालिकाले निर्धारित समयमा बजेट ल्याउन असफल भएका छन् । २ सय ९३ नगरमध्ये जनकपुर र धरान उपमहानगरपालिका स...

अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ

रौतहट । रौतहटको कटहरिया नगरपालिका स्थित लालबकैया नदी बाट अबैध रुपमा उत्खनन गरी बालुवा ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीनवटा ट्याक्टर लाई चालक सहित न...

राम्रो बजेट आएकाले बहुमतले पास भयाे: अध्यक्ष ओली

काठमाडौं । राम्रो बजेट आएकाले बहुमतले पास भएकाे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा ...

२० वर्ष पुगेपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार

सप्तरी । सप्तरीकाे बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेपछि विवाह गर्ने दलित किशोरीलाई २० हजार प्रदान गर्ने भएको छ ।  नगरपालिकाले १ १औंं नगरसभामा बाल...

अछाममा करेन्ट लागेर एकजनाको मृत्यु

अछाम । अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको तुर्माखाद गाउँपालिका–६ निवासी १५ वर्षका बिमल बिक र १४ वर्षिय झं...

खर्च कटौतीका प्रस्ताव बहुमतबाट अस्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले राखेको खर्च कटौतीका प्रस्ताव बहुमत...

झापामा चट्याङ लागेर दुईको मृत्यु

झापा । आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विका...

समाजलाई रूपान्तरण गर्न समाजवादी दिशामा लैजानु पर्छ:अध्यक्ष नेपाल

काठमाडौं । समाजलाई रूपान्तरण गर्न समाजवादी दिशामा लैजानु पर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । गलत प्रवृत्तिका विरुद...

युक्रेनी सेनाका एक शीर्ष कमाण्डर बर्खास्त

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमाण्डरलाई बर्खास्त गरेका छन् । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र...

भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ ।  सभाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy