काठमाडौं। ६ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । पक्राउ पर्नेमा ३७ वर्षीय शेरब ग्याल्मो छन् ।
उनका साथबाट ६ किलो सुन र ४८ लाख नेपाली रुपैयाँ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
उनी काठमाडौं महानगरपालिका–६, बौद्ध, तीनचुलीमा डेरा गरी बस्दै आएका थिए । उनको कोठामा खानतलासी गर्ने क्रममा सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको प्रमाणपत्र समेत बरामद गरिएको एसपी बोगटीले जानकारी दिए ।
उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट जारी गरिएको देखिएको छ। लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ किष्टोकरेन्सी तथा युएसडीटीको अवैध कारोबारमा समेत संलग्न रहेको सीआईबीले जनाएको छ।
पक्राउ परेका ग्याल्मो ६० किलो सुन तस्करी प्रकरणमा सीआईबीको खोजी सूचीमा रहेका व्यक्ति हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १५:१५
काठमाडौं । आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालको...
पौष १० गते, २०८१ - १५:०८
काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख रुपैयाँसहित पुनः तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ, संखुवासभा घर भएका ...
पौष १० गते, २०८१ - १४:४६
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने ...
पौष १० गते, २०८१ - १४:१२
काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक तीन घण्टा ढिलो गरी सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा ११ बजेका ला...
पौष १० गते, २०८१ - १३:५०
काठमाडौं । बिहान ११ बजे बस्ने गरी बोलाइएको एमाले सचिवालय बैठक अझै सुरु भएको छैन । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेगर...
पौष १० गते, २०८१ - १३:२३
काठमाडौं । बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् । रत्नपार्क, पुरान...
पौष १० गते, २०८१ - १३:१५
काठमाडौं । मानिसहरू सबैकाम भुल्न सक्छन् तर सास लिने काम भुलियो भने ज्यानै जान सक्छ । त्यसैले सास लिन कहिलेपनि भुलिँदैन । यहाँ एउटी बच्चीले सुत्ने बेला...
पौष १० गते, २०८१ - १३:११
सुनसरी । जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूप...
पौष १० गते, २०८१ - १२:०६
ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी...
पौष १० गते, २०८१ - ११:५८
मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...
प्रतिकृया लेख्नुहोस्: