Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

रौतहटमा सशस्त्रद्वारा ६ महिनामा ३३ लाख बढीसहित ५ जना पक्राउ

खबरडबली संवाददाता

रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा स्रोत नखुलेको ३३ लाख भन्दा बढी रुपैया सहित हुण्डी कारोबारमा संलग्न ५ जना मानिसलाई पक्राउ गर्नुका साथै तीनवटा मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले बिहीवार भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ । 

मोटरसाईकलको सीट मुनि लुकाएर उक्त सुपैया ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत झरौखर जमुनियाका ३० बर्षीय गजेन्द्र राय यादव लाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी बिक्रम हुमागाईंले बताएका छन।

बरामद मोटरसाईकलको २ लाख रुपैयाँ मूल्याङ्कन गरी नगद १४ लाख ४० सहित यादव लाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको एस्पी हुमागाईंले जानकारी दिएका छन।

२०८० माघ ५ गते ५ लाख ९४ हजार सहित एकजना मानिसलाई मोटरसाईकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। २०८० पुस २० गते ५ लाख ११ हजार,८७५ रुपैया सहित दुई मानिस एकथान मोटरसाईकल, सोही महिनाको ५ गते भारतीय रुपैया ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँ सहित एकजना मानिस लाई पक्राउ गरेको थियो।

माघ महिना देखि हालसम्म सशस्त्र प्रहरीले रौतहटको बिभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार, ८७५ रुपैया सहित ५ जना हुण्डी कारोबारमा संलग्न मानिसलाई पक्राउ गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकाले हटायो सिरियाली नेता अल साराको `मस्ट वान्टेड` सुची

दमास्कस। सिरियाली बिद्रोही नेता माथी अमेरिकाले यसअघि लगाएको `मोस्ट वान्डेट´सुचि र ईनाम हटाएको छ। बसर अल असदको पतन पछि सिरिया सत्तामा आएको हयात तह...

एउटा यस्तो बलिउड फिल्म, जसले पाएको थियो ७.९ को रेटिङ

मुम्बई । यदि तपाई मिस्ट्री थ्रिलर हेर्न मन पराउनुहुन्छ भने हामी तपाईलाई एउटा उत्कृष्ट फिल्मको बारेमा बताउँछौं। यो फिल्मको कथा अपहरणबाट सुरु हुन्छ र...

रुसले भन्यो, ‘अर्को क्यान्सर खोपको पनि चाँडै घोषणा’

मस्को। रुसले क्यान्सर खोप पत्ता लगाएको दावीसँगै संसारभरी उत्साह छाएको छ । रुसले हालै विकास गरेको खोपलाई शताब्दीकै सबैभन्दा ठुलो उपलब्धी भन्दै सन २०...

यु–१९ महिला एसिया कप : बङ्गलादेशसँग पराजित भएसँगै फाइनल खेल्न चुक्यो नेपाल

काठमाडौँ। एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालको फाइनल खेल...

त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान

काठमाडौँ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माणका लागि टेण्डर आह्वान भएको छ।।  शुक्रबार शहरी विकास मन...

यु-१९ टिम : हङकङविरुद्धको सिरिजमा नेपालको ‘क्लिन स्वीप’

काठमाडौँ। एक खेल अगावै सिरिज जितेको नेपाली यु–१९ टोलीले हङकङविरुद्धको एकदिवसीय अभ्यास सिरिजमा ‘क्लिन स्वीप’ गरेको छ।  मुलपानी क्रिकेट मैदानमा शुक्र...

अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्वदेश फर्किएको छन । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा वि...

सरकारले रैथाने बालीको संरक्षण र विकासका लागि पहल गर्छः कृषिमन्त्री

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले ग्रामीण क्षेत्रमा उत्पादन भएको रैथाने बालीहरु स्वास्थ्यका लागि उपयुक्त रहेको बताएको छन । शु...

एडिबीद्वारा एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग

काठमाडौं। एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ ...

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिमा डा। बिन्दुनाथ लोहनी ४ वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार लोहनी ४ व...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy