Ntc summer Offer
Khabar Dabali २१ असार २०८१ बिहीबार | 4th July, 2024 Thu
NIMB

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेससँग सहमति भएपछि नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ ।

केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई बताए ।

प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढी बस्तीमा पसेपछि भजनी जलमग्न, हजारौँ परिवारको विचल्ली

कैलाली । कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा...

तनहुँमा सवारी चालक अनुमतिपत्रको ‘ट्रायल’ परीक्षा पुनः सञ्चालन हुँदै

तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले यही असार २३ गतेदेखि  सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित तथा प्रयोगात्मक परीक्षा पुनःसञ्चालनमा ल्याउने ...

लागुऔषध कोकिनसहित दुई विदेशी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक किलो दुई सय ४७ ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोल...

गृहमन्त्रीको निर्देशनमा आरजूलाई पक्राउ गर्न प्रहरी खटाइएको चर्चापछि सीआईबीले भन्यो- सत्यता छैन

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मानिस पक्राउ गर्न प्रहरी टोली खटाइएको भनेर केही मिडियामा आएको समाचारका विषयमा गम्भीर ध्याना...

निलम्बनपछि रविमाथि मुकुलको आरोप- उहाँसँग परिचालित व्यक्ति छन्, मेरो चरित्र हत्या गराउन सक्नुहुन्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट निलम्बन गरेपछि डा. मुकुल ढकाल सभापति रवि लामिछानेमाथि खनिएका छन्।  बुधबार बसेको...

प्रधानमन्त्रीलाई नेकपा एसको साथ, मन्त्री फिर्ता नबोलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका दुई मन्त्रीहरुले राजीनामा नदिने भएका छन् । एमालेले समर्थन फिर्ता लिएपनि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने अ...

नागढुंगा-नौबिसे सडक खण्ड दुई दिन बन्द हुने

काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड (त्रिभुवन राजपथ) दुई दिन बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ । राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर...

बेनी-जोमसोम सडकमा १४ पहिरो, यातायात प्रभावित

म्याग्दी । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न ठाउँमा बर्षातसँगै पहिरो खस्न थालेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसो...

अझै उथलपुथलको आशामा प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले मार्ग प्रशस्त गर्नु उचित हुने नि...

रास्वपाका मन्त्रीहरुले पनि आज राजीनामा दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले आज सरकार छाड्ने बताएको छ । सत्ता गठबन्धनको ठूलो दल एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएपछि दबाबम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy