काठमाडौं । मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउन जिल्ला अदालत महोत्तरीले आदेश दिएको छ।
जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलाशले यादवलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने र आगजनी मुद्दामा धरौटी माग गर्ने आदेश दिएको हो।
असई विकको हत्या आरोपमा पूर्व सांसद यादवको हकमा मुद्दा मुलतवीमा राखिएको थियो। अर्कै घटनामा पक्राउ परेका यादवलाई थमन हत्या मुद्दामा अदालत पेश गरिएको थियो। आजको बहसपछि बुधबार अदालतले यादवलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८१ - १६:५७
काठमाडौं। भारत भ्रमणमा रहेका पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्राम...
पौष १८ गते, २०८१ - १६:५४
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेको छिन । पूर्वराजदू...
पौष १८ गते, २०८१ - १६:२२
काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित भएको छ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा पेस हुने राजनीतिक प्रतिवेदन आज ...
पौष १८ गते, २०८१ - १६:०८
काठमाडौं। प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको ...
पौष १८ गते, २०८१ - १५:५८
काठमाडौं। गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएको छन। प्रतिनिधिसभा, राज्य...
पौष १८ गते, २०८१ - १५:३४
काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ । आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्...
पौष १८ गते, २०८१ - १५:३०
काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताएको छन। बिहीबार मन्त्रालयमा ...
पौष १८ गते, २०८१ - १५:२३
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि निजी क्षेत्र अघि बढ्नुपर्ने बताएको छन । प्...
पौष १८ गते, २०८१ - १५:०५
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले रुग्ण उद्योग सञ्चालनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने बताएको छन । बिहीबार सिंहदरबारमा...
पौष १८ गते, २०८१ - १४:४७
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन । प्रधा...
प्रतिकृया लेख्नुहोस्: