प्युठान । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि नियन्त्रणका लागि वडाले यस्तो जुक्ती निकालेको हो ।
शंखेकिरा समातेर ल्याउने किसानलाई प्रतिकिलो १५ रुपियाँका दरले रकम दिने निर्णय गरिएको वडा अध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए ।
अध्यक्ष कार्कीले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए । उनले भने, ‘शङ्खे किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पार्ने भएकाले किसानलाई जागरूक बनाउन शंखेकिरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।’
वडाले शङ्खे किरा निर्मूल पार्ने अभियानमा सहभागी भई बाली संरक्षणमा योगदान पुर्याउन समेत आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८१ - ११:०४
हेटौंडा । माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मुख्यमन्त्र...
आषाढ़ २५ गते, २०८१ - ११:०१
खोटाङ । अविरल वर्षाले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन् । वर्षासँगै आएको भलबाढी तथा पहिरोका कच्ची अवस्थामा रहेका अधिकांश ग्रामीण सडक अवरुद्ध ...
आषाढ़ २५ गते, २०८१ - १०:५९
काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्ति लोकपथको कार्कीबास भन्ने ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सोमबार बिहान पहिरो खसेर बाटो...
आषाढ़ २५ गते, २०८१ - १०:५७
मुगु । हतियार देखाएर लुट्दै हिँड्ने लुटेरा समूहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी कार्यालय मुग...
आषाढ़ २५ गते, २०८१ - १०:५०
काठमाडौं । एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएक...
आषाढ़ २५ गते, २०८१ - १०:४७
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ...
आषाढ़ २५ गते, २०८१ - १०:४४
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस ९नास–आईटी० बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ...
आषाढ़ २५ गते, २०८१ - १०:४०
बिराटनगर । महिलाहरुलाई यौन व्यवसाय लगाउने एक युवतीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालीका वडा नं.–८...
आषाढ़ २५ गते, २०८१ - १०:२७
कैलाली। निरन्तर परेको अविरल वर्षाको कारण कञ्चनपुर जलमग्न भएको छ । यहाँका अधिकांश पालिका डुबानमा परेका छन् । अहिलेसम्म कञ्चनपुरमा ४६६ परिवारका १ हजा...
आषाढ़ २५ गते, २०८१ - १०:२४
काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनले आफ्नो गठबन्धनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बत...
प्रतिकृया लेख्नुहोस्: