Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

राम्रो काम गर्दै गए बजेटको अभाव हुँदैन– अर्थमन्त्री

\"ramsaranपोखरा । अर्थमन्त्री डा रामशरण महतले विकास निर्माणका राम्रा काम गर्न सकिए सहयोगदाता पनि थपिँदै जाने बताएका छन् । लेखनाथ नगरपालिका–७ मा श्रीकृष्णप्रणामी परमात्मा मिसन ट्रष्टद्वारा निर्माण गरिएको अनाथ सेवा आश्रम भवनको आज उद्घाटन गर्दै उनले तर आर्थिक अनियमितता, ढिलासुस्ती र रकमको दुरुपयोग गर्नेलाई भने कसैले पनि सहयोग नगर्ने बताए । अर्थ मन्त्री महतले विकास गरेर देखाएमा सरकार जति पनि बजेट दिन तयार रहेको जानकारी गराए । गत आर्थिक वर्षमा विकास निर्माणमा पुँजीगत खर्च ७२ प्रतिशत भएको र २८ प्रतिशत बजेट खर्च हुन नसकेर फ्रिज भएको स्मरण गराउँदै उनले कर्मचारी र ठेकेदारहरूसँग समयमै विकास निर्माणका काम सम्पन्न गर्न आग्रह गरे । अर्थ मन्त्री डा महतले पोखरामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अब एक महिनाभित्र सुरु हुने जानकारी दिए । मुख्य सचिव डा सोमलाल सुवेदीले लेखनाथ नगरपालिकालाई नमुना सहर बनाउन सरकार स्थानीय निकायसँग सहकार्य गर्न तयार रहेको जानकारी गराए । पाँचकोठे उक्त अनाथ सेवा आश्रम भवन करिब ५० लाखको लागतमा निर्माण गरिएको हो ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies