सुनसरी । सुनसरीको कोसी व्यारेजबाट एक महिलाले सप्तकोसी नदीमा हाम फालेकी छन् ।
ब्यारेजको ११ नम्बर ढोकाबाट हाम फालेकी मायादेवी यादवको प्रहरीले उद्धार गरेको हो।
ती महिलाले आफ्नो घर महोत्तरी बताएकी छन् । मंगलबार नदीमा हामफाल्ने बित्तिकै प्रहरीले डुंगाको सहायतामा उनको उद्धार गरेको हो। घटनाको जानकारी पाउनेबित्तिकै पुगेको प्रहरीले उनको सकुशल उद्धार गरेको प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारले जानकारी दिए ।
ती महिलालाई उपचारका लागि प्रहरीले जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८१ - ०८:५६
काठमाडौं । चीनले बिहीबार नयाँ एमपक्स स्ट्रेनका पाँच वटा घटनाहरू रेकर्ड गरेको तर ‘प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गरिएको’ बताएको छ । एमपक्स जना...
पौष २६ गते, २०८१ - ०८:५४
कञ्चनपुर । शुक्लाफाँटा ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलम...
पौष २६ गते, २०८१ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबारे...
पौष २६ गते, २०८१ - ०८:४९
काठमाडौं । विश्वकै शक्तिशाली मानिने अमेरिका क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा फैलिएको डढेलो सामू निरीह सावित भएको छ । प्यासिफिक प्यालिसेड्स...
पौष २६ गते, २०८१ - ०८:४६
रूपन्देही । प्रेस सेन्टर नेपाल रुपन्देहीको नयाँ नेतृत्व चयन गरिएको छ । आठौं अधिवेशनबाट सेन्टरको जिल्ला अध्यक्ष पत्रकार विष्णु पोखरेल चयन भएका हुन् । ...
पौष २६ गते, २०८१ - ०८:४४
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद...
पौष २६ गते, २०८१ - ०८:४३
खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर–रामसागर–नेपाल फ...
पौष २६ गते, २०८१ - ०८:०२
काठमाडौ । रेडियो अनि टिभीमा कार्यक्रम चलाउनेलाई नियमितजसो कार्यक्रम सुन्ने र हेर्ने श्रोता अनि दर्शकले नचिन्ने कुरै भएन । किनकि हरेक दिन उनीहरुलाई ...
पौष २६ गते, २०८१ - ०७:५७
काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको प...
पौष २६ गते, २०८१ - ०७:४०
काठमाडौं,। संघीय संसदका पाँचवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार सो बैठकहरू सिंहदरवारस्थित कार्यालयमा बस्ने छन् । जसअनुसार महिला ...
प्रतिकृया लेख्नुहोस्: