Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

कोशीका सीमावर्ती जिल्लामा अवैध रकमको ओसारपसार बढ्दो

खबरडबली संवाददाता

विराटनगर । कोशी प्रदेशको तराईका सीमावर्ती जिल्लाहरूमा अवैध हुन्डी  र स्रोत नखुलेको रकम ओसारपसार गर्ने क्रम बढेको छ  । कोशीको मोरङ, सुनसरी र झापाबाट गत वर्ष प्रहरीले अवैध हुन्डी र स्रोत नखुलेको रकम ओसारपसार आरोपमा १५ जना मानिसलाई पक्राउ गरेको थियो भने ८३ लाख १४ हजार ७१५ नेपाली  र १९ लाख ९६ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो । यसैगरी १९लाख ९६ हजार नेपाली र ११ लाख १८ हजार भारतीय रुपैयाँ अनि विभिन्न विदेशी मुद्रा पनि बरामद गरेको थियाे । 

कोशी प्रहरीका अनुसार गत वर्ष ०८०/८१ मा सबैभन्दा बढी मोरङबाट अवैध रकम बरामद गरिएको छ । मोरङबाट गत वर्ष हुन्डीको ५४ लाख ७४ हजार र स्रोत नखुलेको २२ लाख ८७ हजार नेपाली र ११ लाख १८ हजार भारतीय रुपैयाँ बरामद भएको छ । सुनसरीबाट हुन्डीको तीन लाख १६ हजार नेपाली रुपैयाँ र झापाबाट स्रोत नखुलेको आठ लाख ७८ हजार भारतीय रुपैयाँ बरामद भएको  छ । 

प्रहरीका अनुसार सीमा क्षेत्रमा बसेर अवैध कारोबार गर्नेहरूले अवैध हुन्डीमार्फत स्रोत नखुलेको रकम ओसारपसार गर्ने गरेका छन् । भारतबाट अवैध कारोबार गर्ने व्यापारीहरूले प्रायः भरियाहरूमार्फत स्रोत नखुलेको रकम नेपाल भित्र्याउने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...

प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडकाे पाेल्टामा

झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ ।  ...

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा संघर्षशील सहकारीका अध्यक्ष र सचिव पक्राउ

पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ ।  पोखर...

तेस्रो वरीयतामा एकीकृत समाजवादीमा भित्रिँदै वामदेव गाैतम

काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् ।  एकीकृत समाजवादीमा ...

डडेलधुरामा दुई घटनामा दुई पुरुषको मृत्यु

डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो ।  नवदुर्गा गाउँपा...

खेलकुदलाई राष्ट्रको प्रतिष्ठा बढाउन र अर्थतन्त्रलाई अघि बढाउनको लागि महत्वपूर्ण आधार बनाउनुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...

हिरासतमा सुतिरहेका रविकाे फाेटाे खिच्ने निकोलस रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...

हनिट्रयापकाे आराेप लागेकी प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग

काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...

रास्वपाका सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...

मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा एक पक्राउ

बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बुटवलका प...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy