Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

गुल्मीमा जिप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते

खबरडबली संवाददाता

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर –४, अर्खलेस्थित तम्घास–सिमलटारी पक्की सडक खण्डमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर –४, अर्खले बस्ने अन्दाजी २२ वर्षीय निशान भट्टराई घाइते भएका हुन् । 

तम्घासबाट धुर्कोटतर्फ जाँदै गरेको धुर्कोट गाउँपालिका वडा नम्बर – ४, जैसिथोक बस्ने अन्दाजी ३५ वर्षीय मानबहादुर सुनारले चलाएको लु १ च ३७३४ नम्बरको जिपले विपरीत दिशा अर्खलेदेखि तम्घासतर्फ आउँदै गरेको लु १० प १२६९ नम्बरको मोटरसाइकल दिउँसो करिब ३ः३० बजेको समयमा एकआपसमा ठक्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए । 

घाइते हुनुभएका मोटरसाइकल चालक भट्टराईको दाँया खुट्टामा सामान्य चोट लागेको छ । मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ, भने जिपको दाँया साइडको भाग कुच्चीएको छ । दुबै सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको उनले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु

सुर्खेत । सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ...

झापामा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

झापा । झापाकाे दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा मृत फेला परेका छन् । सिन्धुली दुधौली नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय इन्द्रबहादुर स...

हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही

काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ । यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्...

नेपाल र कोरियालीबिचमा व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता

दक्षिण कोरिया । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन...

संविधानबाट दलित शब्द हटाउन वामदेव गौतमकाे माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले  दलित समुदायमाथिको भेदभावको अन्त्य गर्न संविधान संशोधनमार्फत ऐन तथा कानूनहरुबाट दलित शब्द हटाउनुपर्ने बता...

भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने

कराची । भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेलहरू प्रतियोगिताको आयोजक र चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल...

तीन वटै तहले नीति निर्माण तथा तिनको कार्यान्वयनमा जाेड दिनुपर्छ: सभामुख घिमिरे

ललितपुर । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा, निजामति ऐन र प्रहरी समायोजन विधेयक शीघ्र जारी गर्ने पक्षमा संसद् रहेको बताएका छन् ।  नेपाल प्रशास...

जनमतद्वारा सप्तरीमा मलखादको कालोबजारीविरुद्ध प्रदर्शन

सप्तरी । सप्तरीको राजविराजमा बिहीबार मलखादमा भएको कालोबजारी विरुद्ध प्रदर्शन भएको छ । जनमत पार्टीका नेता, कार्यकर्ताले कृषि औजारसहित राजविराज खाद डिलर...

भारतीय संसद् भवन परिसरमा सांसदबिच झडप

नयाँदिल्ली । भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबिच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपु...

यु–१९ महिला एसिया कप : नेपाल र श्रीलङ्काको खेल वर्षाले रद्द

काठमाडौं । मलेसिायमा जारी एसिसी महिला यु–१९ एसिया कपको सुपर फोर अन्तर्गत नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएको छ ।  मलेसियाको बायोमास ओ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy