सुलीकोट। गोरखाको बेनीघाट–आरुघाट सडक खण्ड अवरुद्ध भएको छ । गोरखामा बुधबारदेखि निरन्तर रूपमा परेको अविरल वर्षाका कारण गण्डकी गाउँपालिका–५ दर्बुङस्थित लक्ष्मिचोकमा गएको ठुलो पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावतमा समस्या भएको हो ।
बेनीघाट–आरुघाट सडक खण्डको मुख्य सडकको रूपमा रहेको दर्बुङको लक्ष्मिचोकमा अविरल वर्षाले १०० मिटर माथिबाट आएको पहिरोले दैनिक रूपमा चल्ने सयौँ सवारी साधन तथा नागरीहरूमा प्रत्यक्ष प्रभाव परेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सेना साकारले जानकारी दिए । उनका अनुसार दैनिक हजारौँ नागरिकहरू सवारी साधनबाट त्यही सडक बाटो भएर उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका, धार्चे गाउँपालिका, आरुघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका सयौँ नागरिकहरू सडक यात्राबाट यात्रा गर्न वञ्चित भएका उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८१ - १६:५१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएको छ । पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको...
माघ ९ गते, २०८१ - १६:३९
काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार ...
माघ ९ गते, २०८१ - १६:३६
लेखनाथ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनतामा रहेको निराशा चिर्दै विकास र समृद्धिको लय समात्न अध्यादेश ल्याइएको बताएको छन। नेकपा (एमाले...
माघ ९ गते, २०८१ - १६:२७
कपिलवस्तु। स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ परेका छन । कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मं...
माघ ९ गते, २०८१ - १६:१८
इस्तानबुल । उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली ...
माघ ९ गते, २०८१ - १६:०१
काठमाडौं । काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् । भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न र...
माघ ९ गते, २०८१ - १५:५४
काठमाडौं । भोजपुरबाट काठमाडौं ल्याउँदै गर्दा सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, अधेरी पुलबाटा प्रहरीलाई छलेर भागेका नाइजेरियन नागरिक पक्राउ परेका छन् ।...
माघ ९ गते, २०८१ - १५:४३
ढाका । बंगलादेशको हजरत शाहजलाल अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ । बिहान आएको एक बिमानमा बम राखि...
माघ ९ गते, २०८१ - १५:२८
काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग ८३ रनले पराजित ...
माघ ९ गते, २०८१ - १५:२१
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फ...
प्रतिकृया लेख्नुहोस्: