Ntc summer Offer
Khabar Dabali २४ असार २०८२ मंगलवार | 8th July, 2025 Tue
Investment bank

माओवादीको स्थायी कमिटी बैठक आज पनि- सदस्यहरूले धारणा राख्ने, प्रचण्डले सुन्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजेदेखि सुरू हुने प्रवक्ता अग्नि सापकोटाले बताए। 

उनका अनुसार बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेछ। शनिबारदेखि सुरू भएको स्थायी समिति बेठकमा आधाभन्दा बढीले धारणा राखिसकेका छन्। 

माओवादीको स्थायी समिति ४४ सदस्यीय छ।  

नेताहरुको धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर बैठक टुंगिनेछ। यो बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने माओवादीको तयारी छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाको जनाएको छ । ...

मोदीले दलाई लामालाई जन्मदिनको शुभकामना दिएकामा चीनको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिइएको विषयमा चीनले आपत्ति जनाएको छ।   चीनको विदेश मन...

मनसुनजन्य विपद् : काभ्रेमा ६ हजारभन्दा बढी घरपरिवार उच्च जोखिममा

काभ्रेपलान्चोक । मनसुनजन्य विपद्मा काभ्रेपलान्चोकको १३ स्थानीय तहमा तीन सय ९५ बस्ती उच्च जोखिममा रहेको पाइएको छ । स्थानीय स्तरबाट जिल्लास्थित विपद् व्...

रसुवामा बाढीको वितण्डा : नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो क्षतिको अनुमान (भिडिओ)

काठमाडौँ । रसुवाको सीमा क्षेत्रमा चीनतर्फबाट आएको बाढीले ठुलो क्षति पुर्याएको छ।  भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको रसुवाक...

विद्या भण्डारीसमक्ष माओवादीको प्रस्ताव- वाम एकता गरौँ

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्केको घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर नै ...

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने, रास्वपा र राप्रपाले अवरोध जारी राख्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्दैछन्। आज दिउँसो १ बजे बस्ने  बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने नेकपा ए...

भोजपुर हत्या घटना- शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान लगियो, अभियुक्तको पनि धरानमै उपचार हुँदै

भोजपुर । भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठ...

नयाँ दल घोषणा गरेपछि मस्कबारे ट्रम्पको टिप्पणी- ‘लिक’बाहिर गए, सफल हुँदैनन्

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले आफ्ना निकट सहयोगी रहेका इलोन मस्कले नयाँ राजनीतिक दल घोषणा गरेकामा टिप्पणी गरेका छन्। अमेरिक...

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे । काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । यहाँका १३ वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता प्रक्रिया पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्...

तिब्बतमाथि दबाव- उत्तराधिकारी घोषणा गर्ने दलाई लामाको कदमपछि के गर्छ चीन ?

काठमाडौं । आइतवार ९० वर्ष पुग्न लागेका तिब्बती आध्यात्मिक नेता दलाई लामाले आफ्नो मृत्युपश्चात् मात्रै उत्तराधिकारी चयन हुने पुष्टि गरेका छन्। आफ्नो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending