काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजेदेखि सुरू हुने प्रवक्ता अग्नि सापकोटाले बताए।
उनका अनुसार बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेछ। शनिबारदेखि सुरू भएको स्थायी समिति बेठकमा आधाभन्दा बढीले धारणा राखिसकेका छन्।
माओवादीको स्थायी समिति ४४ सदस्यीय छ।
नेताहरुको धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएर बैठक टुंगिनेछ। यो बैठक लगत्तै केन्द्रीय कमिटीको बैठक बस्ने माओवादीको तयारी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १० गते, २०८१ - ०९:३२
काठमाडौं । नेकपा एमालेमा फर्किन हतारिएका नेता वामदेव गौतमलाई पार्टीबाट निलम्बित नेतृ उषाकिरण तिम्सेनाले सुझाव दिएकी छन्। गत पुस १० देखि ६ महिनाका ...
माघ १० गते, २०८१ - ०९:२३
भक्तपुर । भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई प...
माघ १० गते, २०८१ - ०९:१८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्द...
माघ १० गते, २०८१ - ०९:१२
महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग...
माघ १० गते, २०८१ - ०९:०४
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन्। यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म...
माघ १० गते, २०८१ - ०८:०३
काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दि...
माघ १० गते, २०८१ - ०८:००
गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासल...
माघ १० गते, २०८१ - ०७:४८
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक...
माघ १० गते, २०८१ - ०७:४१
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ । विसं २०७९ प...
माघ १० गते, २०८१ - ०७:३६
लमजुङ । लमजुङ दोर्दी गाउँपालिका-५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेख...
प्रतिकृया लेख्नुहोस्: