Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

चन्दसँग जुध्न राणाले बुधबार राप्रपा बैठक बोलाए

\"Pashupatiकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यष पशुपति शम्शेर जबरालाई हटाउँदै लोकेन्द्रबहादुर चन्दले स्वयंम पार्टी अध्यक्ष भएको घोषणपछि बढेको तनावलाई व्यवस्थित गर्दै भावि रणनीति तय गर्न राणाले बुधबार केन्द्रीय समितिको बैठक डाकेका छन् । पार्टी केन्द्रीय कार्यालय चाबहिलमा डाकिएको बैठकमा उनले भावि रणनीति कसरी तय गर्ने तथा आफू नै कसरी अध्यक्ष रही रहने भन्ने बारे केन्द्रीय सदस्यहरुसँग छलफल गर्नेछन् । पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले सोमबार जारी गरेको विज्ञप्तिमा उपलब्ध सबै केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । केन्द्रीय सदस्य निष्काशन भ्रमपूर्ण राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका १६ केन्द्रीय सदस्य निष्काशित भनी आएका समाचार निराधार र कपोकल्पित भएको जनाएको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले सोमबार जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले मात्र निष्काशन तथा कारबाही गर्न सक्ने पार्टीको विधान भएको र लामो समयदेखि सो बैठक बस्न नसकेकाले केन्द्रीय सदस्य निष्काशनको समाचार भ्रमपूर्ण रहेको भनिएको छ । पार्टीको बहुमत सदस्यले नेता लोकेन्द्रबहादुर चन्दलाई यही भदौ २० गते अध्यक्ष बनाएको र सोही परिपत्र ७५ वटै जिल्ला समितिमा गर्न लागिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसै हप्ता पार्टीको पूर्ण बैठक बस्ने र त्यसले समसामयिक विषयवस्तुमा निर्णय गर्ने छ । पार्टीको संसदीय दलको बैठक मङ्गलबार दलको कार्यालयमा बस्ने जनाइएको छ । पार्टी नेता पशुपतिशम्शेर राणाको गत जेठ २५ गते पछिल्लो एक वर्षको कार्यकाल पूरा भएपछि पनि नेतृत्व हस्तान्तरण नगरेपछि केन्द्रीय कार्य समितिको बहुमत सदस्यले उनलाई हटाउने निर्णय आइतबार गरिएकाले राणाले गर्ने कुनै पनि निर्णयमा पार्टीको आधिकारिकता नरहने जनाइएको छ ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies