सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी अस्पतालबाट दुई नवजात शिशुसहित सुत्केरी महिलाको उद्वार गरिएको छ ।
थुलुङ दुधकोशी गाउँपालिका २ कि २४ वर्षीया सुत्केरी रुपा सार्कीको राष्ट्रपति उद्वार कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलिकप्टरमार्फत बुधबार दिउँसो काठमाडौ लगिएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।
सार्कीले गएराती ९ः३१ र ९ः३६ मा जुम्ल्याहा छोराहरुलाई जन्म दिएकी थिइन । समय अगावै शिशुको जन्म भएको र तौल समेत कम हुँदा आइसियु आवश्यक परेकाले काठमाडौ पठाउनुपरेको कार्कीको भनाई छ।
अप्ठेरो परेको बेला उद्वारका लागि आवश्यक पहल गरिदिएको भन्दै परिवारले गाउँपालिका अध्यक्ष असिम राईसहित प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्री लगायत सबैलाई धन्यवाद दिएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८१ - १३:३६
कठमाडौं । नेपाल टेलिकमका प्रिपेड तथा पोष्टपेड मोबाइल रिचार्ज गर्नका लागि रिचार्जमा एनटीसी मोबाइल पोइन्ट अफ सेल रिचार्जमा बोनस उपलव्ध गराएको छ । कम्पनी...
मंसिर १९ गते, २०८१ - १३:१६
काठमाडौं । आम जनता पार्टीले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने निणर्य गरेको छ । भ्रष्टाचार बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्...
मंसिर १९ गते, २०८१ - १३:१३
काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन रोशन केसीको नाममा ३५ दिने सूचना जारी गरेको छ । रकम भुक्तानी गर्ने सम्बन्धमा निगमले बुधबार ३५ दिने सूचना जा...
मंसिर १९ गते, २०८१ - १३:०८
काठमाडौं । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल ...
मंसिर १९ गते, २०८१ - १३:०३
काठमाडौं। सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले १६ मंसिरको स्थानीय तह उपनिर्वाचन परिणामको समीक्षा गर्ने भएका छन् । अपेक्षित परिणाम नआएप...
मंसिर १९ गते, २०८१ - १२:२७
मकवानपुर । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस भएका राईलाई उपचार...
मंसिर १९ गते, २०८१ - १२:१३
काठमाडौं । चुरे क्षेत्रको संरक्षण तथा अर्थतन्त्र सुधारका लागि बाँसका विरुवा रोप्ने योजनासहित प्रस्ताव गरिएका दातृ निकायहरु फर्किएपछि सरकार नयाँ दातृ न...
मंसिर १९ गते, २०८१ - १२:०९
इलाम । इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो लागेको छ । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबु...
मंसिर १९ गते, २०८१ - ११:०७
जलेश्वर । सदरमुकाम जलेश्वरसँग जोडिएको दक्षिणवर्ती क्षेत्रका किसानका लागि (धान काट्ने) रिपर मेसिन उपयोगी सावित भएको छ । धान भित्र्याउन आफैँले सञ्चाल...
मंसिर १९ गते, २०८१ - १०:५८
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताएका छन् । यहाँस्थित पे...
प्रतिकृया लेख्नुहोस्: